Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कीर्तिपुरको युद्ध

  • Ritisha Shakya
  • November 11, 2024
  • 362

कीर्तिपुरको युद्ध

कीर्तिपुरको युद्ध

कीर्तिपुरको युद्ध:

कीर्तिपुरमाथि गोर्खाली फौजले पहिलो आक्रमण कैले गर्‍यो ?  वी. सं. 1814 जेठ 19
काजीकालु पाण्डेले कहाँको युद्धमा वीरगति प्राप्त गरेका थिए ?  कृतिपुरको प्रथम युद्धमा, 1814 मा ( गोर्खाको हार)
कीर्तिपुरले कसको सहयोग पाएको थियो ?  काठमाडौँ, भक्तपुर र ललितपुर
गोर्खा राज्यका तर्फबाट करिब १२०० सैनिक र कृतिपुर करिब ३०० मात्र सेनाको भरमा प्रतिकार गरिरहेको थियो। काठमाडौँ ललितपुर र भक्तपुरसँग सैन्य सहयोग मागेर प्रतिकारमा उप्रियको थियो कृतिपुरको प्रथम युद्धमा करिब ४ सयभन्दा बढी गोर्खा सैनिक मारिएका थिए।
पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि दोस्रो आक्रमण कहिले गरे ?  वी. सं. 1821 भदौमा ( गोरखाको हार)
कीर्तिपुरको दोस्रो युद्धको नेतृत्व कसले लिएका थिए ?  सुर प्रताप शाह, दर्जित शाह र श्री हर्ष पन्तले
पृथ्वीनारायण शाहका भाइ सुरप्रताशाहको आँखा कुन युद्धमा फुटेको थियो ?  कीर्तिपुरको दोस्रो युद्ध
गोर्खालीको फौजले कीर्तिपुरमाथि तेस्रो आक्रमण कहिले गर्‍यो ?  वी. सं. 1822 मा चैत्र 3 ( विजय भएको)
गोर्खाली फौजले कति औँपटकको आक्रमणमा कीर्तिपुरमाथि विजय हासिल गरेको थियो ?  तेस्रो पटकको युद्धमा (1822 चैत्र ३ मा)
कीर्तिपुरमाथिको दोस्रो आक्रमणपछि पनि जिज्न नसकेपछि पृथ्वीनारायण शाहले कीर्तिपुर लिएर जाने अन्नका साथै कुलोपानी बन्द गरिदिएका थिए।कीर्तिपुरले ६ महिनासम्म यस्तो सङ्कटपूर्ण यी भोगेपछि वी. सं. 1822 चैत्र ३ गते कीर्तिपुरका सरदार धनवन्त काजीले आत्मसम्पन्न गरेका थिए |
कीर्तिपुरको तेस्रो युद्ध कसको नेतृत्वमा भएको थियो ?  काजी वंशराज पाँडे
वंशराज पाँडे को हुन् ?  कालु पाण्डेका छोरा

कालु पाँडेका पिता : भीमराज पाँडे

कालु पाँडेको जन्म वि. सं. 1770 निधन : 1814

कालु पाँडेको न्वारनको नाम : वंशीधर पाँडे

कालु पाँडेका छोराको नाम : वंशराज पाँडे, रणशूर पाँडे, दामोदर पाँडे

कालु पाँडेकी छोरीको नाम : चित्रवती देवी

 

Categories

  • Current Affairs 561
  • Gorkhapatra 300
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

World Earth Day 2026
Current Affairs

विश्व पृथ्वी दिवस, २०२६

  • Apr 22, 2026
  • 86
Biodiversity and Red Panda-Thar International Conference-2083
Current Affairs

जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन-२०८३

  • Apr 22, 2026
  • 104
Participatory Management: Thematic Q&A (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

सहभागितामूलक व्यवस्थापन : विषयगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 23
Public Service Preparation Special: Objective Question and Answer (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 116
United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 143
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA