Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय परमाणु परीक्षण विरुद्धको दिवस, २०२६

  • Ajnabee Khadka
  • August 30, 2026
  • 312

अन्तर्राष्ट्रिय परमाणु परीक्षण विरुद्धको दिवस, २०२६

International Day Against Nuclear Tests
  • मनाइने मिति: हरेक वर्ष अगस्ट २९ मा (विक्रम सम्बतको सन्दर्भमा २०८३ भदौ १३ गते मनाइएको,)
  • पहिलो प्रस्ताव र आयोजक राष्ट्र: कजाखस्तानको पहलमा सन् १९९१ अगस्ट २९ मा सेमिपालाटिंस्क (Semipalatinsk) परमाणु परीक्षण केन्द्र बन्द भएको सम्झनामा यो दिवस ल्याइएको,
  • संयुक्त राष्ट्रसंघको घोषणा: संयुक्त राष्ट्रसंघ महासभाले २ डिसेम्बर २००९ मा प्रस्ताव ६४/३५ पारित गरी यो दिवस घोषणा गरेको,
  • पहिलो मनाइएको वर्ष: यो दिवस पहिलोपटक सन् २०१० मा मनाइएको,
  • ऐतिहासिक पृष्ठभूमि: संसारको पहिलो परमाणु परीक्षण १५ जुलाई १९४५ मा भएको,
  • पूरक दिवस (२६ सेप्टेम्बर): परमाणु हतियार पूर्ण उन्मूलनका लागि राष्ट्रसंघले २६ सेप्टेम्बर लाई 'अन्तर्राष्ट्रिय परमाणु हतियार पूर्ण उन्मूलन दिवस (International Day for the Total Elimination of Nuclear Weapons)' घोषणा गरेको (यो दिवस पहिलोपटक २०१४ मा मनाइएको,)
  • मुख्य कानुनी दस्तावेज: परमाणु परीक्षण रोक्ने मुख्य अन्तर्राष्ट्रिय सन्धि Comprehensive Nuclear-Test-Ban Treaty (CTBT) हो, जुन १० सेप्टेम्बर १९९६ मा पारित भएको — यस सन्धिमा हालसम्म १८८ देशले हस्ताक्षर र १७९ देशले अनुमोदन गरिसकेका,

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1188
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 71
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 116
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 249
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 69
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 149
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA