Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Ajnabee Khadka
  • August 30, 2026
  • 202

बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस, २०२६

International Day of the Victims of Enforced Disappearances, 2026
  • मूल दिवस र मिति: हरेक वर्ष अगस्ट ३० मा (विक्रम सम्बतको सन्दर्भमा २०८३ भदौ १४ गते मनाइएको,)
  • पहिलो मनाइएको वर्ष: संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार यो दिवस पहिलोपटक सन् २०११ बाट मनाउन थालिएको,
  • संयुक्त राष्ट्रसंघको घोषणा: राष्ट्रसंघ महासभाले २१ डिसेम्बर २०१० मा प्रस्ताव ६५/२०९ पारित गर्दै अगस्ट ३० लाई यो दिवस घोषणा गरेको,
  • सन् २०२६ को नारा (Slogan): "Victims first. Actions now"
  • ऐतिहासिक महासन्धि: २० डिसेम्बर २००६ मा पारित भएको 'सबै व्यक्तिहरूलाई जबरजस्ती बेपत्ता पार्ने कार्यबाट संरक्षण गर्ने अन्तर्राष्ट्रिय महासन्धि' — सन् २०२६ मा यो ऐतिहासिक महासन्धि पारित भएको २०औँ वार्षिकोत्सव मनाइँदै,
  • प्रारम्भिक घोषणापत्र: महासभाले १८ डिसेम्बर १९९२ मा प्रस्ताव ४७/१३३ मार्फत 'जबरजस्ती बेपत्ता पारिएका सबै व्यक्तिहरूको संरक्षणसम्बन्धी घोषणापत्र' पारित गरेको — जबरजस्ती बेपत्ता पार्नु भनेको के हो?: राज्य वा राज्यको समर्थनप्राप्त समूहद्वारा कुनै व्यक्तिलाई नियन्त्रणमा लिई उसको अवस्था वा ठेगाना सार्वजनिक गर्न अस्वीकार गर्नु जबरजस्ती बेपत्ता पार्नु,

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1185
  • Vacancy 1
  • Past Questions 146
  • Nepal Police 9

Latest Blogs

World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 30
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 61
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 72
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 107
Organized Organization, Nayab Subba (Fifth Level), 2083/06/03
Past Questions

संगठित संस्था, नायब सुब्बा (पाँचौं तह) , २०८३/०६/०३

  • Sep 19, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA