Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

समसामयिक प्रश्न उत्तर

  • Bikash Shrestha
  • May 28, 2025
  • 1301

समसामयिक प्रश्न उत्तर

Nepali Interesting Question Answer

समसामयिक प्रश्न उत्तर

निक साइन्स अवार्ड २०२४ बाट सम्मानित हुने व्यक्तित्व को हुन्?

जनस्वास्थ्य निरीक्षक रविन थापा (धादिङको ज्वालामुखी गा.पा.ढोला स्वास्थ्य चौकीमा कार्यरत)

वरिष्ठ पत्रकार तथा राजनीतिज्ञ कमल कोइरालाको निधन कहिले भएको हो?

वि.सं. २०८१ चैत्र १७

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको दौड़ सम्मेलन संम्मान को आयोजन कहिले हुने भएको छ ?

वि.सं. २०८२ जेठ २३

प्रधानमन्त्री कप देशव्यापी राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८१ को उपाधि कसले जित्यो?

नेपाल पुलिस क्लब (उपविजेता : त्रिभुवन आर्मी क्लब)

त्रिवि स्थापनाको ६ दशकको अवधिमा सर्वाधिक बढ़ी बिधीयर्थी सहभागी भई दीक्षित भएको दीक्षान्त समारोह कुन हो ?

५० औँ दीक्षान्त समारोह (वि.सं. २०८१ पौष १३ )

प्रतिष्ठित गोल्डेन ग्लोब्स अवार्ड, २०२५ मा उत्कृष्ट चलचित्र बन्न सफल चलचित्र कुन हो ?

द बूटालिस्ट

नेवा पत्रकार राष्ट्रिय दबुले स्वतन्त्र सेनानी पुरस्कार २०२१ कसलाई प्रदान गरियो?

स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठ

सहकारी ऐन मा भएको नयाँ व्यवस्थाअनुसार एकभन्दा बढी प्रदेशमा कार्य क्षेत्र रहेका सहकारीलाई बचतको अधिकतम सीमा कति निर्धारण गरिएको छ।

५० लाख

सगरमाथा सम्वादको आयोजना कहिले गरिने भएको छ?

विक्रम सम्वत २०८२ जेठ २ गते

सन् २०२५ जनवरीमा भारतको नयाँ दिल्लीमा सम्पन्न पहिलो खोखो विश्वकपमा नेपालले कुन स्थान हासिल गर्‍यो?

दोस्रो (विजेता भारत)

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल दोहर्‍याएर आरोहण गरी विश्वकृतिमान कायम गर्ने आरोही को हुन्?

सानु शेर्पा (सङ्खुवासभा)

भारतका पूर्व प्रधानमन्त्री एवं भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता डा मनमोहन सिंहको निधन कहिले भएको हो?

२०२४ डिसेम्बर २६

इतिहासकार पुरुषोतम शमशेर राणाको निधन कहिले भएको हो?

विक्रम सम्वत २०८१ मङ्सिर २०

नेपालले कार्बन व्यापार बाट पहिलोपटक कति रकम प्राप्त गरिएको छ?

१ अरब ६० करोड

मिथिला नाट्य कला परिषद्ले यस वर्ष २०८१ को महामूर्ख उपाधिबाट कसलाई सम्मान गरियो ?

मधेश प्रदेशका मुख्यमन्त्री सतिस् कुमार सिंह

नेपाल प्रहरीको ३१औं महानिरीक्षकमा नियुक्त हुन सफल व्यक्तित्व को हुनुहुन्छ?

दिपक थापा २०८१ चैत्र ४ गते

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा कसलाई नियुक्त गरियो ?

प्राडा अच्युत वाग्ले

Transparency International ले सन् २०२५ फेब्रुअरी ११ मा सार्वजनिक गरिएको भ्रष्टाचार आवधारणा सूचकाङ्क अनुसार नेपाली कतिऔँ स्थानमा रहेको छ ?

१०७औँ स्थान

मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा हिमवत् खण्ड कला साहित्य संस्कृति सम्मेलन कहिले सम्पन्न भएको हो?

विक्रम सम्वत २०८१ चैत्र १

 

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1185
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 55
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 37
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 94
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 92
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 110
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA