Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको पहिलो मत्स्य अभयारण्य घोषणा

  • Ajnabee Khadka
  • January 12, 2026
  • 737

नेपालको पहिलो मत्स्य अभयारण्य घोषणा

Nepal's first fish sanctuary declared
  • घोषणा मिति: वि.सं. २०८२ पौष २५
  • घोषणा गर्ने निकाय: राजापुर नगरपालिका (बर्दिया) र टीकापुर नगरपालिका (कैलाली) 
  • क्षेत्रफल: करिब ३.९ वर्ग किलोमिटर 
  • अवस्थिति: तल्लो कर्णाली नदी खण्ड 
  • मुख्य सीमाना:
    • राजापुरतर्फ: वडा नं. ३ को दक्षिणी टेढिया र वडा नं. ४ को छेडिया क्षेत्र 
    • टीकापुरतर्फ: वडा नं. ८ अन्तर्गतको अर्नहवा फाँट 
  • पारिस्थितिकीय महत्त्व: रैथाने माछाको प्रजनन, अण्डा पार्ने स्थल र नर्सरी आवास; डल्फिन, घडियाल गोही र खैरो ओतको प्रमुख वासस्थान; समग्र जलीय पारिस्थितिकीय प्रणालीको संरक्षण,
  • यो पहल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूको प्राविधिक तथा आर्थिक सहयोगमा सम्भव भएको हो:
    • मुख्य सहयोग: विश्व वन्यजन्तु कोष (WWF) नेपाल 
    • वित्तीय स्रोत: संयुक्त अधिराज्य (UK) सरकारको 'डार्बिन इनिसियटिभ' परियोजना 
    • स्थानीय साझेदारहरू: सोनाहा विकास समाज; फ्रिड कमैया महिला विकास मञ्च; डल्फिन संरक्षण केन्द्र र साना स्तनधारी संरक्षण तथा अनुसन्धान प्रतिष्ठान (SMCRF)
  • यो घोषणालाई नेपालमा सामुदायिक नेतृत्वमा आधारित जलीय संरक्षणको "राष्ट्रिय नमूना" मानिएको,
  • "माछाको रक्षा गर्नु नै पानी र जीवनको रक्षा गर्नु हो" भन्ने मान्यतालाई स्थापित गर्दै खाद्य सुरक्षा र स्थानीय संस्कृतिको जगेर्नामा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको,

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 119
  • Nepal Police 8

Latest Blogs

Karnali Province, A.E.W., Fourth Level - 2081/03/15
Past Questions

कर्णाली प्रदेश, अ.हे.व., चौथो तह - २०८१/०३/१५

  • Aug 07, 2026
  • 47
Largest and smallest countries of each continent
Others

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

  • Aug 06, 2026
  • 77
Major mountain ranges of the world
Others

विश्वका प्रमुख पर्वतमालाहरु

  • Aug 06, 2026
  • 67
Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 53
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 74
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA