Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

रामन म्यागासेसे पुरस्कार, २०२६

  • Ajnabee Khadka
  • September 01, 2026
  • 253

रामन म्यागासेसे पुरस्कार, २०२६

Ramon Magsaysay Award 2026
  • पुरस्कारको नाम: रामन म्यागासेसे पुरस्कार — यसलाई 'एसियाको नोबेल पुरस्कार' पनि भनिन्छ,
  • घोषणा मिति: ३१ अगस्ट २०२६ (फिलिपिन्सका पूर्व राष्ट्रपति रामन म्यागासेसेको ११९ औं जन्मजयन्तीको अवसरमा)
  • संस्करण: ६८ औं संस्करण 
  • पुरस्कार वितरण मिति: आगामी १५ नोभेम्बर २०२६ मा फिलिपिन्सको मनिलास्थित मेट्रोपोलिटन थिएटरमा प्रदान गरिने,
  • स्थापना वर्ष: यो पुरस्कार सन् १९५७ मा स्थापना भई सन् १९५८ देखि प्रदान गर्न थालिएको,

सन् २०२६ का रमन म्याग्सेसे पुरस्कार (Ramon Magsaysay Award) विजेताहरू:

व्यक्ति (विजेता) मुख्य तथ्य / योगदान
बो क्यी (Bo Kyi)
  • म्यानमारका मानवअधिकारवादी तथा ए.ए.पि.पि. (AAPP) का सह-संस्थापक
  • सन् १९८८ को आन्दोलनपछि ७ वर्ष जेल जीवन बिताएका अभियानकर्ता
  • राजनीतिक बन्दीहरूको हकहित, सत्य, न्याय र लोकतन्त्रका लागि समर्पित
रुना खान (Runa Khan)
  • बङ्गलादेशकी सामाजिक उद्यमी तथा 'फ्रेन्डसिप' (Friendship) संस्थाकी संस्थापक
  • बङ्गलादेशका दुर्गम नदी क्षेत्र (Char) र तटीय क्षेत्रमा अस्पताल जहाजमार्फत सेवा प्रदान
  • स्वास्थ्य, शिक्षा, जलवायु अनुकूलन र सीमान्तकृत समुदायको उत्थानमा योगदान
टमी कोह (Tommy Koh)
  • सिङ्गापुरका वरिष्ठ कूटनीतिज्ञ, कानुनविद् तथा प्राध्यापक
  • संयुक्त राष्ट्रसङ्घीय समुद्री कानुन (UNCLOS) तर्जुमा गर्न नेतृत्वदायी भूमिका
  • अन्तर्राष्ट्रिय शान्ति, कानुनको शासन र विवादको शान्तिपूर्ण समाधानमा योगदान
  • रामन म्यागासेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली: महेशचन्द्र रेग्मी — उनले सन् १९७७ मा यो पुरस्कार प्राप्त गरेका,
  • रामन म्यागासेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाल संस्थान: शक्ति समूह — यो संस्थानले सन् २०१३ मा यु पुरस्कार प्राप्त गरेको,
  • रामन म्यागासेसे पुरस्कार प्राप्त गर्ने नेपाली स्रष्टाहरू (विजेताहरू) क्रमश: महेशचन्द्र रेग्मी (सन् १९७७), भारत कोइराला (सन् २००४), डा. सन्दुक रुइत (सन् २००६) र महावीर पुन (सन् २००७)

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1188
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 64
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 114
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 243
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 69
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 149
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA