Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नीति तथा कार्यक्रममा शिक्षा सम्बन्धमा भएका केही प्रमुख व्यवस्था

  • Bikash Shrestha
  • November 03, 2025
  • 417

नीति तथा कार्यक्रममा शिक्षा सम्बन्धमा भएका केही प्रमुख व्यवस्था

Some of the major provisions related to education in the policies and programs

● विद्यालय शिक्षाको शासकीय सुधार र पुनर्संरचना,
● विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने,
● प्राविधिक शिक्षालाई विश्वविद्यालय तहसम्म पुऱ्याउने,
● २०८४ सालभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा,
● विकट क्षेत्रमा आवासीय विद्यालय खोल्ने,
● किताबखानाको काम प्रदेशमा हस्तान्तरण गर्ने,
● पहुँचसहितको भर्चुअल शिक्षा प्रणाली,
● सामुदायिक विद्यालयका पाठ्यक्रममा एकरूपता,
● संस्थागत सामुदायिक विद्यालय साझेदारी,
● राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइने,
● इन्टर्नमा काम गर्ने विद्यार्थीलाई कार्य घण्टामा आधारित ज्याला प्रणाली लागु गर्ने घोषणा,
● विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक बैङ्क स्थापना गर्ने,
● शिक्षकको राष्ट्रिय योग्यता मापदण्ड जारी गर्ने,
● शिक्षक दरबन्दीको पुनरवलोकन गर्ने,
● विश्वविद्यालयको शासकीय प्रणालीमा सुधार,

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1135
  • Vacancy 1
  • Past Questions 119
  • Nepal Police 8

Latest Blogs

Karnali Province, A.E.W., Fourth Level - 2081/03/15
Past Questions

कर्णाली प्रदेश, अ.हे.व., चौथो तह - २०८१/०३/१५

  • Aug 07, 2026
  • 79
Largest and smallest countries of each continent
Others

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

  • Aug 06, 2026
  • 100
Major mountain ranges of the world
Others

विश्वका प्रमुख पर्वतमालाहरु

  • Aug 06, 2026
  • 111
Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 63
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 86
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA