Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपाल सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति २०८२ कहिले स्वीकृत गरेको हो ?

  • Bikash Shrestha
  • November 19, 2025
  • 1353

नेपाल सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति २०८२ कहिले स्वीकृत गरेको हो ?

When did the Government of Nepal approve the Artificial Intelligence (AI) Policy 2082?

● विसं २०८२ साउन २६ ।
● उक्त नीतिले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमार्फत ।
●  'मानवकेन्द्रित, नैतिक र समृद्ध नेपाल निर्माण गर्न' मुख्य चार वटा उद्देश्य राखेको ।
● एआईबाट आर्थिक वृद्धिदर उच्च बनाउने ।
● एआईको प्रयोग गरी सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने ।
● दिगो एवं भरपर्दो एआई इकोसिस्टम निर्माण गर्ने ।
● एआई गभर्नन्सलाई प्रभावकारी बनाउने ।
● नीति कार्यान्वयनका लागि एआई नियमन परिषद् स्थापना गरिने ।
● एआईको क्षेत्रमा कम्तीमा पाँच हजार जनशक्ति तयार गर्ने ।
● एआई रेडिनेस इन्डेक्समा नेपालको स्थानलाई शीर्ष ५० भित्र पुऱ्याउने । स्मरण रहोस् अक्सफोर्ड इन्साइट्सले तयार पारेको गभर्नन्स एआई रेडिनेस इन्डेक्समा नेपाल सन् २०२४ मा १५० औं स्थानमा रहेको ।
● एआईलाई सामाजिक, आर्थिक क्षेत्रमा प्रयोग गरी सूचना प्रविधिबाट कुल गार्हस्थ उत्पादनमा हुने योगदानलाई एक प्रतिशत पुऱ्याउनेसहित पाँच वटा लक्ष्य नीतिमा उल्लेख ।

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1135
  • Vacancy 1
  • Past Questions 119
  • Nepal Police 8

Latest Blogs

Karnali Province, A.E.W., Fourth Level - 2081/03/15
Past Questions

कर्णाली प्रदेश, अ.हे.व., चौथो तह - २०८१/०३/१५

  • Aug 07, 2026
  • 79
Largest and smallest countries of each continent
Others

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

  • Aug 06, 2026
  • 100
Major mountain ranges of the world
Others

विश्वका प्रमुख पर्वतमालाहरु

  • Aug 06, 2026
  • 111
Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 63
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 86
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA