विश्व सुलेखन दिवस, २०२६
- दिवस मनाउन थालिएको: सन् २०१७ देखि मनाउन थालिएको,
- दिवसको उद्देश्य: सुन्दर ढङ्गले लेख्ने कलाको प्रशंसा र अक्षर लेखनको सुनौलो प्रभावको विश्वव्यापी चर्चा गर्ने,
- अर्थ: ब्रस वा पेनले राम्रा अक्षरहरू र विभिन्न चिह्नहरू लेख्ने कला सुलेखन भनिन्छ,
- नेपालको सुलेखन संस्कृति, विशेष गरी रञ्जना, भुजनमोल र देवनागरी लिपिको संरक्षण र प्रवर्द्धनमा समर्पित युवा समूह: क्यालिजात्रा (Calijatra) — क्यालिजात्रा (Calijatra) को संस्थापक: आनन्द के. महर्जन
- सुलेखन कलाको संरक्षणका लागि समर्पित क्यालिग्राफर र कलाकारहरूको जीवन्त समूह: क्यालिग्राफी नेपाल (Calligraphy Nepal) — क्यालिग्राफी नेपाल (Calligraphy Nepal) को संस्थापक: रतन कर्ण