Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

चन्द्र शमशेरका प्रमुख कार्यहरु

  • Prija Shrestha
  • May 06, 2023
  • 832

चन्द्र शमशेरका प्रमुख कार्यहरु

चन्द्र शमशेरका प्रमुख कार्यहरु
  • वि.सं. १९६२ – सिंहदरबार स्थापना,
  • वि.सं. १९६४ – खडक निशान छाप अड्डा (तत्कालिन श्री३/ प्रधानमन्त्रीको कार्यालय)
  • वि.सं. १९६५ – चन्द्र नहरकोस्थापना (नेपालको पहिलो नहर)
  • वि.सं. १९६८ जनगणनाको सुरुवात (census गोश्वारा स्थापना),
  • वि.सं. १९६८ जेष्ठ ९ – पहिलो पटक बिजुली बलेको (फर्पिङ्ग जलबिधुत स्थापना) (जेष्ठ ९ गते उर्जा दिवस मनाइन्छ)
  • वि.सं. १९६८ – अमाली प्रथा खारेजी, नेपाल को नक्शा निर्माण
  • वि.सं. १९६९ – गोर्खा भाषा प्रकाशिनी समिति गठन (हालको साझा प्रकाशन)
  • वि.सं. १९७० – टेलिफोनको सुरुवात
  • वि.सं. १९७१ – उपत्यका बाहिर पहिलो स्कुल स्थापना (चन्द्र मिडिल स्कुल, सिरहा)
  • वि.सं. १९७५ – त्रिचन्द्र कलेजको स्थापना (नेपालको पहिलो कलेज)

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 35
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 35
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 61
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 90
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 108
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA