Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Ajnabee Khadka
  • September 23, 2026
  • 56

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

International Sign Language Day, 2026
  • दिवस मनाइने निश्चित मिति: हरेक वर्ष सेप्टेम्बर २३ का दिन 
  • सन् २०२६ को नारा (Theme): "Declaring Deaf People’s Human Rights" — यो नारा जुन २१ देखि २७ सेप्टेम्बर २०२६ सम्म मनाइएको 'अन्तर्राष्ट्रिय बहिरा व्यक्तिहरूको सप्ताह (International Week of Deaf People)' को पनि विषयवस्तु रहेको, 
  • सन् २०२६ को कूटनीतिक ऐतिहासिक अवसर: सन् २०२६ विश्व बहिरा महासंघ (World Federation of the Deaf (WFD)) स्थापनाको ७५ औँ वार्षिकोत्सव पनि परेको,
  • संयुक्त राष्ट्रसंघको कोशेढुङ्गा: अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (UN Convention on the Rights of Persons with Disabilities - CRPD) अपनाइएको २० वर्ष पुगेको,
  • दिवस घोषणा गर्ने आधिकारिक निकाय: संयुक्त राष्ट्रसङ्घ (UN) को महासभाले सन् २०१७ डिसेम्बर १९ मा यो दिवस घोषणा गरेको,
  • पहिलो पटक मनाइएको वर्ष: सन् २०१८ सेप्टेम्बर २३ मा विश्वभर पहिलो पटक यो दिवस मनाइएको,
  • सेप्टेम्बर २३ मै मनाउनुको ऐतिहासिक कारण: सन् १९५१ सेप्टेम्बर २३ का दिन विश्व बहिरा महासंघ (World Federation of the Deaf - WFD) को स्थापना भएको सम्झनामा
  • बहिरा समुदायको अन्तर्राष्ट्रिय सप्ताह: यो दिवस हरेक वर्ष सेप्टेम्बर २१ देखि २७ सम्म मनाइने 'बहिरा व्यक्तिको अन्तर्राष्ट्रिय सप्ताह (International Week of Deaf People)' को मुख्य भाग रहेको,
  • विश्व बहिरा महासंघ (WFD) का अनुसार विश्वभर ३०० भन्दा बढी फरक-फरक सांकेतिक भाषाहरू प्रयोगमा रहेका,
  • विश्वका १२ वटा देशले साङ्केतिक भाषालाई आधिकारिक भाषाको रूपमा मान्यता दिएका,
  • सुनाइसम्बन्धी अपाङ्गता (बहिरापन) रहेको विश्वव्यापी जनसङ्ख्याको अवस्था: करिब ७ करोड मानिसमा 
  • नेपालको संवैधानिक व्यवस्था: नेपालको संविधानको धारा ३२ (१) ले प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक सुनिश्चित गरेको,
  • के तपाईलाई थाहा छ!? बोलिने र सुनिने भाषासरह देश, भूगोल र संस्कृति अनुसार साङ्केतिक भाषा पनि फरक-फरक हुन्छ।

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 55
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 84
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 22
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 112
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 51
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA