Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Ajnabee Khadka
  • September 23, 2026
  • 84

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

The number of countries with which Nepal has established diplomatic relations has reached 186
  • कूटनीतिक सम्बन्ध स्थापना भएको देश: ग्रेनाडा (Grenada)
  • नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको क्रम: १८६ औँ राष्ट्र
  • सम्बन्ध स्थापना भएको मिति: वि.सं. २०८३ असोज ७ (सन् २०२६, सेप्टेम्बर २३)
  • सम्बन्ध स्थापना भएको स्थान: संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग — यो कूटनीतिक सम्बन्ध संयुक्त राष्ट्र संघ (UN) को ८१ औँ महासभाको अवसरमा संयुक्त राज्य अमेरिका पुगेका प्रधानमन्त्रीद्वारा नेतृत्व रहेको प्रतिनिधिमण्डलले हस्तक्षर गरेको,
  • नेपालका तर्फबाट हस्ताक्षरकर्ता: परराष्ट्रमन्त्री शिशिर खनाल
  • ग्रेनाडाका तर्फबाट हस्ताक्षरकर्ता: अर्थमन्त्री डेनिस कोर्नवाल (Denis Cornwall)
  • यसअघि १८५ औँ देशका रूपमा नेपालसँग कुटनीतिक सम्बन्ध कायम भएको राष्ट्र: माइक्रोनेसियाको सङ्घीय राज्य (Federated States of Micronesia)
  • नेपालले पहिलो कूटनीतिक सम्बन्ध कायम गरेको देश: बेलायत (सन् १८१६)
  • नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको दोस्रो देश: संयुक्त राष्ट्र अमेरिका (सन् १९४७)

नेपालसँग कुटनीतिक सम्बन्ध कायम गर्ने केहि पछिल्ला राष्ट्रहरुको तालिका:

क्रम संख्या देशहरू कूटनीतिक सम्बन्ध (ई.सं.) कूटनीतिक सम्बन्ध (वि.सं.)
१७७. ट्रिनिडाड र टोबागो गणतन्त्र (Republic of Trinidad and Tobago) १६ जुन २०२२ २ असार २०७९
१७८. मलावी गणतन्त्र (Republic of Malawi) १६ फेब्रुअरी २०२३ ४ फागुन २०७९
१७९. नाउरु गणतन्त्र (Republic of Nauru) ४ मे २०२३ २१ वैशाख २०८०
१८०. क्यामरुन गणतन्त्र (Republic of Cameroon) २२ जुन २०२३ ७ असार २०८०
१८१. मार्शल द्विपसमूह गणतन्त्र (Republic of Marshall Islands) २३ जुन २०२३ ८ असार २०८०
१८२. टोङ्गा अधिराज्य (Kingdom of Tonga) १ मार्च २०२४ १८ फागुन २०८०
१८३. किरिबाटी द्विपसमूह गणतन्त्र (Republic of Kiribati Islands) १७ जुलाई २०२४ २ साउन २०८१
१८४. गिनि बिसाउ (Guinea-Bissau)
१ सेप्टेम्बर २०२६ १६ भदौ २०८३ 
१८५. माइक्रोनेसियाको सङ्घीय राज्य (Federated States of Micronesia)
१४ सेप्टेम्बर २०२६ २९ भदौ २०८३ 

 

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 55
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 83
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 21
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 112
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 51
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA