Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

अनुक्रमणिका: अर्थ, उदेश्य तथा महत्व – “खरिदार विशेष”

  • Ajnabee Khadka
  • October 10, 2023
  • 845

अनुक्रमणिका: अर्थ, उदेश्य तथा महत्व – “खरिदार विशेष”

अनुक्रमणिका: अर्थ, उदेश्य तथा महत्व – “खरिदार विशेष”
फाइलिङ प्रणालिमा थप प्रभाबकारिता कायम गर्न तथा फाइलहरूकाे सहज पहुचकाे लागि फाइलहरूलाइ साकेतिकरण गर्नु वा साङ्केत प्रदान गर्नु लाइ अनुक्रमणिका (Indexing) भनिन्छ। सस्थामा बिभिन्न माध्यमबाट प्राप्त भएका, कामकारबाहिकाे सिलसिलामा सिर्जना भएका विभिन्न कागजपत्र, चिठिपत्रहरू ब्यबस्थित गर्ने प्रणालि फाइलिङ हाे।अनुक्रमणिका (Indexing) ले फाइलिङ प्रणालिलाइ थप मितब्ययी, गुणस्तरिय एबम बैज्ञानिक बनाउन मदत गर्दछ। अग्रेजी शब्द Indexing ल्याटिन भाषाकाे Indic बाट आएको हाे जसकाे अर्थहुन्छ, मार्गदर्शन (Guide) गर्नु ।यसकारण अनुक्रमणिका भनेकाे त्याे सुची वा सकेत हाे जसले फाइलिङमा सग्रहित बिभिन्न कागजातहरूकाे निश्चित स्थान तथा छाेटकरि बिबरण उल्लेख गरिएकाे हुन्छ।
अनुक्रमणिकाकाे सन्दर्भमा बिभिन्न ब्यबस्थापन बिज्ञहरूले भनाइ राखेका छन जसमध्ये केहि भनाइहरू निम्न बमाेजिम छन;
“An index is anything that indicates or points out for somethings, its prime function is to act as the guide to body of data pr to a collection of records.” – J.C. Denyer
“Indexing can be defined as a methods of providing indicators for a body of data or collection of records” – S.P Arrora
यसरि कम समय र प्रयासमा कुन फाइलकहा छ भनि पत्ता लगाउने ध्येयका साथ तयार पारिने सुचि वा सङ्केतलाइ अनुक्रमणिका भनिन्छ।
उदेश्य तथा महत्व:
  • फाइलिङ ब्यबस्थालाइ सरलीकरण गर्नु
  • फाइलिङ ब्यबस्थामा प्रभाबकारिता अबिबृदि गर्न
  • सस्थाकाे अन्तरिक ब्यबस्थालाइ गाेप्यता कायम गर्न
  • काम कारबाहिकाे लागि समयकाे उचित ब्यबस्थापन गर्न
  • कर्मचारिकाे कार्यदक्षता अबिबृदि गर्न
  • सस्थाकाे ख्याति बिस्तार गर्न
  • सेबाप्रबाह स्थलकाे अकार्षता थप गर्न
आदर्श अनुक्रमणिकाका गुणहरू:
  • सरलता
  • शुरक्षित
  • मितब्ययिता
  • लचिलाेपन
  • कम स्थान ओगट्ने
  • उपयुक्तता
  • गाेप्यता

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 339
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 403
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 100
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 123
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 131
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA