Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

जान्नै पर्ने आर्थिक सर्वेक्षण २०७९/८० को महत्वपुर्ण जानकारी

  • Prija Shrestha
  • November 18, 2023
  • 669

जान्नै पर्ने आर्थिक सर्वेक्षण २०७९/८० को महत्वपुर्ण जानकारी

जान्नै पर्ने आर्थिक सर्वेक्षण २०७९/८० को महत्वपुर्ण जानकारी

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन्‌ २०२३ मा विश्व अर्थतन्त्रको वृद्धि कति प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ?
-> २.८ प्रतिशतमा

आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा कति रहेको छ?
-> २.१६ प्रतिशत

सबैभन्दा बढी आर्थिक वृद्धिदर रहेको प्रदेश कुन हो?
-> गण्डकी प्रदेश (३:७४ प्रतिशत)

सबैभन्दा कम आर्थिक वृद्धिदर रहेको प्रदेश कुन हो?
-> बागमती प्रदेश (१:८० प्रतिशत

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कृषि र गैरकृषि क्षेत्रको वृद्धिदर, क्रमशः कति रहेको छ?
-> २.७३ र १.९२ प्रतिशत

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कुल गार्हस्थ्य उत्पादनमो कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ?
-> २४.१ प्रतिशत

कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान कर्ति प्रतिशत रहेको छ?
-> १३.५ प्रतिशत

कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान कति प्रतिशत रहेको छ?
-> ६२.४ प्रतिशत

कुल गार्हस्थ्य उत्पादनको कुल उपभोग चालु आर्थिक वर्षमा कति प्रतिशत रहेको छ?
-> ९३.६ प्रतिशत

कुल गार्हस्थ्य वचत कुल गार्हस्थ्य उत्पादेनको कति प्रतिशत रहेको छ?
-> ६.४ प्रतिशत

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुले गार्हस्थ्य उत्पादन कतिले वृद्धि भएको छ?
-> ८.१ प्रतिशत

प्रतिव्यक्ति कुल गार्हस्थ्ये]उत्मादन कति रहेको छ?
-> रु.१ लाख ८२ हजार ६ सय ८३ (अमेरिकी डलर १३९९)

आर्थिक सर्वेक्षेण,२०७९/८० अनुसार प्रति व्यक्ति कुल राष्ट्रिय आय कति रहेको छ?
-> १४१० अमेरिकी डलर

आर्थिक सेर्वेक्षण २०७९/८० अनुसार प्रति व्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय कति रहेको छ?
-> १,७५२ अमेरिकी डलर

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार औसत उपभोक्ता मुद्रास्फीति कति रहेको छ?
-> ७.९३ प्रतिशत

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार संघीय खर्च १५.५ प्रतिशतले बढेर कति पुगेको छ?
-> रू. ७ खर्ब ७९ अर्व २३ करोड

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ फागुनसम्म आन्तरिक क्रण कति रहेको छ?
-> रू.१० खर्व १० अर्व २८ करोड

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार बाह्य ग्रण कति रहेको छ?
-> रू.१० खर्ब ६९ अर्ब ७८ करोड

२०७९ फागुनमसान्तमा लघुवित्त समेत गरी बैंक तथा वित्तीय संस्था कति पुगेका, छन?
-> १२०

बैक तथा वित्तीय संस्थाको शाखा संख्या कति पुगेको छ?
->११हजार ६ सय २९

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार वाणिज्य बैंकको शाखा नपुगेको ,स्थानीय तह कुन हो?
-> साईपोल गा.पा. (बझाङ)

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार देशभर कति सहकारी संस्थी)रहेका छन्‌?
-> ३१ हजार ३ सय ७३

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको संख्या कति पुगेको छ?
-> २४५

धितोपत्र बजार पुँजीकरण गत वर्षको सोही अवधिको/तुलनामा कतिले घटेको छ?
-> २५.३५ प्रतिशतले

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कुल, बस्तु निकासी कति प्रतिशत रहेको छ?
-> २९.१ प्रतिशत

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार ‘कुल वस्तु पैठारी कति प्रतिशतले घटेको छ ?
-> १९.१ प्रतिशत

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कुल वस्तु व्यापार घाटा कति प्रतिशतले घटेको छ?
-> १७.९ प्रतिशत

वैदेशिक रोजगारीमा-जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या कति पुगेको छ?
-> ५५ लाख २६ हजार ७ सय ४

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममात्र वैदेशिक रोजगारमा जार्न-नयाँ श्रम स्वीकृति लिनेको संख्या कति रहेको छ?
-> ३ लाख ३७ हजार १ सय ४४

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार विप्रेषण आप्रवाह कति प्रतिशतले वृद्धि भएको छ?
-> २५.३ प्रतिशत

अमेरिकी डलरमा विप्रेषण आप्रवाह कति प्रतिशतले वृद्धि भएको छ?
->१४.८ प्रतिशत

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार शोधानान्तर बचत कति पुगेको छ?
-> रु.१ खर्ब ४८ अर्ब ११ करोड

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार उद्योग विभागमा कति उद्योग दर्ता भएका छन?
-> १८३

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कति जनाले रोजगारी प्राप्त गरेका छन्‌?
-> १४ हजार ८४

धान, गहुँ, मकै लगायत खाद्यान्न बालीको उत्पादन कति प्रतिशतले वृद्धि भएको छ ?
-> ३:९ प्रतिशत

कृषि बाली लगाइएको कुल क्षेत्रफल मध्ये खाद्यान्न बाली लगाईएको क्षेत्रफल मात्र कति रहेको छ?
-> ७१.४ प्रतिशत

कुल सिँचाइयोग्य जमीन १७ लाख ६० हजार हेक्टरमध्ये कति प्रतिशैत्‌ जमिनमा सिँचाइ सुविधा पुगेको छ?
-> ८७

कुल कृषियोग्य जमिन मध्ये कति प्रतिशत जमिनमा सिँचाँइ“सुविधा पुगेको छ?
-> ५्‌८.० प्रतिशत

झाडी तथा बुट्यान क्षेत्र समेत गरी नेपालको कुल भू-भागको कति प्रतिशत बन क्षेत्रले ओगटेको छ?
-> ४५.३१ प्रतिशत

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालको कुल भू-भागको कति प्रतिशत बन क्षेत्रले मात्र ओगटेको छ?
-> ४१.६९

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कति प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ?
-> ९५.० प्रतिशत

१७ हजार ४ सय ८७ किलोमिटर कालोपत्रे, ७.९५६ किलोमिटर ग्रावेल र ८,६६४ किलोमिटर कच्ची सडक गरी, हालसम्म राष्ट्रियस्तरका सडकको लम्बाई कति किलोमिटर पुगेको छ?
->३४ हजार १ सय किलोमिटर

रेडियो नेपीलको प्रसारण पहुँच कति प्रतिशत जनसंख्यामा पुगेको छ?
-> ९२.० प्रतिशत

डिजिटल टेलिभिजनको पहुँच कति प्रतिशत जनसंख्यामा पुगेको छ?
-> ७२.० प्रतिशत

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार इन्टरनेट ग्राहकको घनत्व कति प्रतिशत रहेको छ?
-> १३०.६४ प्रतिशत

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार आधारभूत तह (कक्षा १-५) मा खुद भर्नादर कति रहेको छ?
-> ९७.१ प्रतिशत

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार आधारभूत तह (कक्षा १-०) मा खुद भर्नादर कति रहेको छ?
-> ९६.१ प्रतिशत

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार माध्यमिक तह (कक्षा ९-१२) मा खुद भर्नादर कति रहेको छ?
-> ५७.४ प्रतिशत

२०७९ फागुनसम्म स्वास्थ्य बीमा कार्यक्रम ७७ जिल्लाका कति स्थानीय तहमा विस्तार भएको छ?
-> ७४७

आधारभूत खानेपानीको पहुँच कति प्रतिशत जनसंख्यामा पुगेको छ?
-> ९४.९३८प्रतिशत

उच्च तथा मध्यमस्तरको खानेपानी सेवाको पहुँच कति प्रतिशत जनसंख्यामा पुगेकी छ?
-> २५.८१ प्रतिशत

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको संख्या कति रहेको छ?
-> ३६ लाख दर हजार ६ सय ५८

कृषि

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कृषिमा निर्भर श्रमशक्ति,कति % छ?५०.४%
नेपालको गत आ.व. २०७८/७९ मा कृषिमा निर्भर श्रमशक्ति कति % रहेको थियो?६०.४%
कुल गाहंस्थ उत्पादनमा कृषिको योगदान कति रहेको छ?२४.१%
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार खेती योग्य जमिन कति रहेको छ?१७.९%
बढी खेती योग्य जमिन भएका जिल्ला क्रम अनुसार मिलाउनुहोसमोरङ, झापा, सर्लाही, सिराहा, सप्तरी
कम खेती योग्य जमिन भएका जिल्ला क्रम अनुसार मिलाउनुहोसमनाङ, मुस्ताङ, डोल्पा,रसुवा, हुम्ला
प्रमुख खाद्यन्न बालि क्रम अनुसार मिलाउनुहोस्‌धान, मकै, गहुँ, कोदो, जौ
कुल उत्पादनमा अन्नबाली कति % रहेको छ?७१.४%
प्रमुख नगदे,बाली कुन-कुन हुन्‌?आलु, तेलहन
प्रमुख औद्योगिक बाली क्रम अनुसार मिलाउनुहोस ?उखु, जुट, चिया, कफी, कपास
प्रमुख दलहन बाली क्रम अनुसार मिलाउनुहोस?मुसुरो, चना, रहर, मास, भटमास
प्रमुख मसला बाली क्रम अनुसार मिलाउनुहोस?अलैची, अदुवा, लसुन, बेसार, खुर्सानी

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 326
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 388
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 94
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 117
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 124
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA