Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

दक्षिण एसियामा समलिंगी विवाह मान्यता पाउने नेपाल पहिलो देश

  • Ajnabee Khadka
  • November 29, 2023
  • 449

दक्षिण एसियामा समलिंगी विवाह मान्यता पाउने नेपाल पहिलो देश

दक्षिण एसियामा समलिंगी विवाह मान्यता पाउने नेपाल पहिलो देश
  • वि.सं. २०५० असार १२ गते
  • सर्वोच्च अदालतले समलिङ्गी विवाह दर्ता गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको ।
  • यससँगै नेपाल एसियामा दोस्रो राष्ट्र र दक्षिण एसियामा पहिलो राष्ट्र बनेको हो ।
  • समलिङ्गी विवाहलाई मान्यता दिने विश्वमा नेपाल ३३ औं देश हो ।
  • एसियाली देशहरुमध्ये ताइवान समलिङ्गी विवाहलाई मान्यता दिने पहिलो देश हो
  • सन् २००० मा नेदरल्यान्डले विश्वमा पहिलो पटक समलिंगी विवाहलाई मान्यता दिएको थियो ।
  • महिला-महिला बीच हुने विवाह, पुरुष-पुरुष बीच हुने विवाह र तेस्रो लिङ्गी पुरुष र तेस्रो लिङ्गी महिलाबीच हुने विवाहलाई समलिङ्गी विवाह भन्ने गरिएको छ ।

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 324
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 384
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 92
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 113
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 120
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA