Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

लोकसेवाको लागि महत्वपूर्ण प्रश्नहरु

  • Susmita Shrestha
  • December 23, 2023
  • 443

लोकसेवाको लागि महत्वपूर्ण प्रश्नहरु

लोकसेवाको लागि महत्वपूर्ण प्रश्नहरु

केहि झक्याउने जानकारी

सेतो हात्तीको देश थाईल्याण्ड
हजारौँ हात्तीको देश लाओस
खाम्ची भाषा राउटे
खाम्जी भाषा चेपाङ
खरिदार बा कृष्ण प्रसाद कोइराला
खरिदार बाजे बाबुराम आचार्य
इन्द्रजात्राको चलन चलाउने गुणकाम देव
इन्द्रजात्रामा कुमारीको रथ जयप्रकाश मल्ल
उभिएर निदाउने जनवार घोडा
उभिएर निदाउने चरा सारस
जुम्लाका प्रथम राजा बलिराज
दाङका प्रथम राजा बलिसिंह
रातो मछिन्द्रनाथको जात्रा नेरेन्द्रदेव
सेतो मछिन्द्रनाथको जात्रा प्रताप मल्ल
राष्ट्रिय जातीय संग्रहालय किर्तिपुर
जनजाति संग्रहालय पर्यटनवोर्ड भृकुटिमण्डप
मकैको खेती कृतिका लेखक कृष्णलाल अधिकारी
मक्कैको अर्को खेतीका लेखक उपेन्द्र सुब्बा
हरितगृहप्रभावको अवधारणा जिन फरियर
हरितगृह भएको पत्ता लगाउने अर्थिनस
भुगोलका पिता इराटोस्थेनस
आधुनिक भुगोलका पिता कार्ल रिटर
मानव भुगोलका पिता फ्रेडरिक राजेल
गर्भे जर्नेल बिरजंग कुवर
नाति जर्नेल पशुपति शमशेर राणा
सर्वप्रथम महाराजधिराज पद अँशुवर्मा
सर्वप्रथम विरविक्रम पद गिर्वाणयुद्धविक्रम शाह
मुनामदनका लेखक लक्षिमप्रसाद देवकोटा
मुना र मदनका लेखक जानकी प्रसाद रिमाल
नेपालका गान्धी तुलसिमेहर श्रेष्ठ
अमेरिकाका गान्धी मार्थिन लुथर किङ
उत्तरीश्वमा पुग्ने पहिलो नेपाली बासुदेव ढकाल
दक्षिणीध्रुवमा पुग्ने पहिलो नेपाली रबिन्द्र बस्नेत
जनकवी केशरी धिर्मराज थापा
कवि केशरी चित्तधर हृदय
वर्षमा २ पटक बजेट पेस गर्ने देश फ्रान्स
२ छुट्टाटुट्टै बजेट पेस गर्ने देश भारत
नेपाली भाषाको पहिलो पत्रिका गोरखा भारत जीवन
नेपालबाट प्रकाशित पहिलो सुधासागर
नेपालको पहिलो दैनिक पत्रिका आवाज
ग्रेट भिक्टोरिया मरुभूमि अष्ट्रेलिया
भिक्टोरिया ताल अफ्रिका
मोति/ज्योतिको टापु बहराइन
ल्वाङको टापु जन्जिबार
संसारको एक्लो टापु ट्रिनिनाड डेकुन्ना
शान्त प्रातकालको देश कोरिया
शान्त पातावरणको शहर भेनिस
गुलावी शहर जयपुर, भारत
फुलको शहर फ्लोसेन्स, इटाली
इङ्गल्याण्डको बगैँचा नैकेन्ट
भारतको बगैँचा बैंगलोर
बढी वन भएको प्रदेश कर्णाली
बढी संरक्षित वन भएको प्रदेश गण्डकी
साईकलको जिल्ला चितवन
साईकलको शहर धरान/जवलपुर (भारत)
साईकलको देश चिन
मोटरसाईकलको शहर डेट्रायट अमेरिका
पूर्वको भेनिस कोँचिन भारत
उत्तरको भेनिस स्टकहोम स्वीडेन
उत्तरको देश आईसल्याण्ड
उत्तरको राजधानी रैकिजाभिच, न्युजल्याण्ड
उत्तरको शहर नाईल्सन, नर्वे
नेपाल नामक गाउँ जापानमा
गोरखा नामक गाउँ फ्रान्समा
पूर्वको ग्रेट ब्रिटेन जापान
दक्षिणको ग्रेट ब्रिटेन न्युजल्याण्ड
पूर्वराप्तीको पुरानो नाम दुधमती
पश्चिमराप्तीको पुरानो नाम अचिरावती
नेपालको उच्चस्थानको मन्दिर मुक्तिनाथ
उच्चस्थानको गुम्बा स्याङबोचे (विमानस्थल पनि)
गजुर नभएको मन्दिर अशोक विनायक
धेरै गजुर भएको मन्दिर पाटनको कृष्ण मन्दिर
मन्दिरै मन्दिरको शहर काठमाण्डौ
स्वर्ण मन्दिरहरुको शहर समृतसर, भारत
सात टापुको नगर मुम्बई (सपनाको शहर)
सात पहाडको शहर रोम (सदावहार शहर)
दुधकोशीको पुरानो नाम भद्रावती
भौचाखुशीको पुरानो नाम भद्रमती
तीनतिरबाट नदीले सिमाना छुट्याएको ओखलढुंगा
९०% भन्दा बढी नदीले सिमाना छुट्याएको कैलाली
सबैभन्दा ठुलो मन्दिर जानकी मन्दिर
सबैभन्दा ठुलो काठको मन्दिर काठमण्डप
युरोपको विरामी टर्की
एसियाको विरामी फिलिपिन्स
युरोपको कारखाना बेल्जियम
युरोपको खेलमैदान स्वीट्जरल्याण्ड (राष्ट्रिय गान नभएको)
युरोपको कल्की बेल्जियम
दुर्योदयको देश जापान
सूर्योस्तको देश ब्रिटेन
मध्यरातमा सूर्योदय हुने देश नर्वे
चीन र कोरिया बीचको सागर Yellow Sea
अफ्रिका र एसिया बीचको सागर Red Sea
हिन्द र आन्द्र महासागर बीचको सागर Black Sea
रुसमा रहेको सागर White Sea

 

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 321
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 384
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 92
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 113
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 120
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA