Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको संविधानबारे केहि महत्वपूर्ण जानकारीहरु

  • Susmita Shrestha
  • December 29, 2023
  • 945

नेपालको संविधानबारे केहि महत्वपूर्ण जानकारीहरु

नेपालको संविधानबारे केहि महत्वपूर्ण जानकारीहरु

नेपालको संबिधान बिकासक्रम

संविधानको नाम जारी मिति लागु
१. नेपाल सरकार वैधानिक कानुन, २००४ २००४ माघ १३ लागु भएन ६ भाग, ६० धारा र १ अनुसूची
२. नेपालको अन्तरिम शासन विधान, २००७ २००७ चैत्र २९ २००७ चैत्र २९ ७ भाग, ७४ घारा र १ अनुसूची
३. नेपाल अधिराज्यको संविधान, २०१५ २०१५ फाल्गुन १ २०१४ फाल्गुन १ १० भाग, ७७ धारा र ३ अनुसूची
४. नेपालको संविधान, २०१९ २०१९ पौष १ २०१९ पौष १ २० भाग, ९७ धारा र ६ अनुसूची
५. नेपाल अधिराज्यको संविधान, २०४७ २०४७ कार्तिक २३ २०४७ कार्तिक २३ २३ भाग, १३३ धारा र ३ अनुसूची
६. नेपालको अन्तरिम संविधान, २०६३ २०६३ माघ १ २०६३ माघ १ २५ भाग, १६७ धारा र ४ अनुसूची
७. नेपालको संविधान २०७२ असोज ३ २०७२ असोज ३ ३५ भाग, ३०८ धारा र ९ अनुसूची

कुन संबिधान जारी हुदाँ को थिए त ? नेपालका राजा

  • नेपाल सरकार बैधानिक कानुन, २००४ र नेपालको अन्तरीम शासन विद्या , २००७ : राजा त्रिभुवन
  • नेपाल अधिराज्यको संविधान, २०११ र नेपालको संविधान २०१९ : राजा महेन्द्र
  • नेपाल अधिराज्यको संबिधान ,२०४७ : राजा बिरेन्द्र
  • नेपालको अन्तरिम संबिधान ,२०६३ : राजा ज्ञानेन्द्र

 नेपालको संबिधानका ३१ वटा मौलिक हक हरु, भाग ३: मौलिक हक र कर्तव्य

धारा १६ सम्मानपूर्वक बाँच्न पाउने हक धारा ३३ रोजगारिको हक
धारा १७    स्वतन्त्रताको हक   धारा ३४ श्रमको हक
धारा १८ समानताको हक धारा ३५ स्वास्थ्य सम्बन्धी हक
धारा १९ सञ्चारको हक धारा धारा ३६ खाद्य सम्बन्धी हक
धारा २० न्याय सम्बन्धी हक धारा ३७ आवासको हक
धारा २१ अपराध पिडितको हक धारा ३८ महिलको हक
धारा २२ यातना विरुद्धको हक घारा धारा ३९ बालबालिकाको हक
धारा २३ निवारक नजरवन्द विरुद्धको हक धारा ४० दलितको हक
धारा २४ छुवाछुत तथा भेदभाव विरुद्धको हक धारा ४१ ज्येष्ठ नागरिकको हक
धारा २५  सम्पत्ति को हक धारा ४२ सामाजिक न्यायको हक
धारा २६ धार्मिक स्वतन्त्रताको हक धारा ४३ सामाजिक सुरक्षाको हक
धरा २७ सूचनाको हक धारा ४४ उपभोत्ताको हक
धारा २८ गोपनियताको हक धारा ४५ देश निकाला बिरुद्धको हक
धारा २९ शोषण विरुद्धको हक धारा ४६ संवैधानिक उपचारको हक
धारा ३० स्वच्छ वातावरणको हक धारा ४७ मौलिक हक कार्यान्वयन
धारा ३१ शिक्षा सम्बन्धी हक धारा ४८ नागरिकका कर्तव्य
धारा ३२ भाषा तथा संस्कृतिको हक

नेपालको संबिधानका ३५ वटा भागहरु

भाग १ प्रारम्भिक भग १९ स्थानीय आर्थिक कार्यप्रणाली
भाग २ नागरिकता भाग २० संघप्रदेश र स्थानीय तह अन्तरसम्बन्ध
भाग ३ मौलिक हक र कर्तव्य भाग २१ अख्तियार दुरुपयोग अनुसन्धान आयोग
भाग ४ राज्यका निर्देशक सिद्धान्त, नीति तथा भाग र दायित्व भाग २२ महालेखा परीक्षक
भाग ५ राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड भाग २३ संघीय लोक सेवा आयोग
भाग ६ राष्ट्रपति र उपराष्ट्रपति भाग २४ निर्वाचन आयोग
भाग ७ संघीय कार्यपालिका भाग २५ राष्ट्रिय मानव अधिकार आयोग
भाग ८ संघीय व्यवस्थापिका भाग २६ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग
भाग ९ संघीय व्यवस्थापन कार्यविधि भाग २७ अन्य आयोगहरु
भाग १० संघीय आर्थिक कार्यप्रणालि भाग २८ राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था
भाग ११ न्यायपालिका भाग भाग २९ राजनीतिक दल सम्बन्धी व्यवस्था
भाग १२ महान्यायाधिवक्ता भाग ३० संकटकालीन अधिकार
भाग १३ प्रादेशिक कार्यपालिका भाग ३१ संविधान संशोधन
भाग १४ प्रदेश व्यवस्थापिका भाग ३२ विविध
भाग १५ प्रादेशक व्वस्थापन कार्यविधि भाग ३३ संक्रमणकालीन व्यवस्था
भाग १६ प्रादेशिक आर्थिक कार्यप्रणाली भाग ३४ परिभाषा र व्याख्या
भाग १७ स्थानीय कार्यपालिका भाग ३५ संक्षिप्त नाम, प्रारम्भ र खारेजी
भाग १८ स्थानीय व्यवस्थापिका

 नेपालको संविधानका ९ वटा अनुसूची

अनुसूची १ नेपालको राष्ट्रिय झण्डा अनुसूची ५ संघको अधिकार सूची
अनुसूची २ नैपालको राष्ट्रिय गान अनुसूची ६ प्रदेशको अधिकार सूची
अनुसूची ३ नेपालको निशान छाप अनुसूची ७ संघ र प्रदेशको साझा अधिकार सुची
अनुसूची ४ प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्ला अनुसूची ८ स्थानीय तहको अधिकार सुची
अनुसूची ९ संघ, प्रदेश र स्थानीय तहकौ अधिकारको साझा सूची  

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 321
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 384
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 92
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 112
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 120
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA