Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

पृथवीनारायण शाह बारे जानकारी

  • Maishma Shrestha
  • January 14, 2024
  • 490

पृथवीनारायण शाह बारे जानकारी

पृथवीनारायण शाह बारे जानकारी
  • जन्म : १७७९ पौष २७ गोरखा दरबार
  • मृत्यु  : १८३१ माघ १ त्रिशुली र तादी नदीको सङ्गम देविघाट (नुवाकोट) को मोहन तिर्थमा
  • आमा : ४ वटी (चन्द्रभावति खाँचीको राजकुमारी), (कौशल्यावती पाल्पाकी राजकुमारी), (बुद्धिमती पर्वतकी राजाकी भतिजी) र (शुभप्रभावती तनहुकी राजकुमारी)
  • जन्म दिने : आमा कौशल्यावती (पाल्पाकी राजकुमारी)
  • शिक्षा दिने आमा : चन्द्राप्रभावती (जेठि रानी) – शामान्य शिक्षा दिएकी
  • विवाह : १४ वर्षको उमेरमा वि. सं. १७९३ मा पहिलो विवाह इन्द्रकुमारी (मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी सँग र दोस्रो विवाह वि. सं. १७९७ मा बनारसका अहिमानसिंहकी छोरी नरेन्द्रलक्ष्मी सँग
  • मितेनी शाइनो : भक्तपुरका राजा रणजित मल्लका छोरा विरनरसिंह मल्ल सँग
  • राजगद्धी आरोहण : २० वर्षको उमेरमा (वि. सं. १७९९ चैत २५ गते)
  • पृथ्वीनारायण शाहका गुरु : गौरेश्वर पन्त
  • पृथ्वीनारायण शाहका पुरोहित : कुलानान्द जैसी
  • गोरखाको शासन सम्हाल्दा : १२ हजार घरदुरी थिए ।
  • परराष्ट्र नीतीका प्रवर्द्धक : पृथ्वीनारायण शाह
  • (तर आधुनिक परराष्ट्र नीतीका प्रवर्द्धक राजा महेन्द्र)
  • पृथ्वीनारयण शाहसँग छात्ता र जुत्ता माग्ने : जयप्रकास मल्ल
  • दिल्लीका वादशाहले दिएको पदवी : बहादुर शमशेर जंग (वि.सं. १८२७) मा
  • योग्य बाबुका अयोग्य सन्तान : प्रतापसिंह शाह (पृथ्वीनारयणका जेठा छोरा)
  • योग्य बाबूका योग्य पुत्र : बहादुर शाह (पृथ्वीनारयण शाहका कान्छा छोरा)
  • पृथ्वीनारयण शाहसँग उत्तराधिकारीका लागि विवादित भएका राजकुमार : बुन्दकेशर शाह (बुद्धिमतीका छोरा) (जन्मका आधारमा पृथ्वीनारायण शाह जेठा र गर्भका आधारमा बृन्दकेशर शाह)
  • पृथ्वी नारायण शाहले जाजरकोटे राजा हरि शाहसँग सन्धि गरेका थिए।
  • पृथ्वीनारयण शाहले मुख्य गरी २ वय रणनीति अवलम्वन गरेका थिए
  • (१) खान्गी (सैनिकहरूको आर्थिक स्थिती बलीयो बनाउने)
  • (२) मरवट (मरेका सिपाई आश्रीतको संरक्षण र हेरचाह गर्ने)

 

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 318
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 381
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 90
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 107
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 117
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA