Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

केही वस्तुमा पाइने तत्वहरू

  • Maishma Shrestha
  • January 14, 2024
  • 790

केही वस्तुमा पाइने तत्वहरू

केही वस्तुमा पाइने तत्वहरू
  • बारुला, मौरीले टोक्दा : एसिटीक एसिड
  • सिस्नुले पोल्ने : फर्मिक एसिड
  • कागती अमिलो हुने : साइट्रीक एसिड
  • चियामा पाइने तत्व: टेनिन
  • कफीमा पाइने तत्व: क्याफिन
  • दूधमा पाइने तत्व : क्यासाइन
  • रक्सीमा पाइने तत्व : इथाईल अल्कोहल वा इथानोल
  • सुर्तिमा पाइने तत्व : निकोटिन
  • पात हरियो हुने : क्लोरोफिल
  • सूर्यमुखी फूल सुर्यतिर फर्कने : अक्सिन
  • खुर्सानी पिरो हुने : क्यापटाइसिन
  • झुसिलकिरा ले पोल्ने : हिष्टामिन
  • जुनकिरीको पुच्छर बल्ने : लुसिफेरोन
  • कमिलाले टोक्दा : मेथनोइक
  • दूधबाट दही बन्ने : ल्याक्टोव्यसीलस
  • काक्रोको फेद तीतो हुने : कुकुर विटासिन
  • क्यान्सर विरुद्ध औषधि बनाउन प्रयोग गरिने तत्व : ट्याक्सोल
  • टमाटर तथा फलफूल रातो बनाउन प्रयोग गरिने तत्व : जान्थोफिल
  • माछा तथा अन्य जीवलाई मरेपछि पनि ताजा राख्ने तत्व : फर्मालिन
  • चिनीमा पाइने 6 वटा कार्वन का अणुयुक्त पदार्थ : हेक्सोस
  • उखु गुलियो हुने कारण : सुक्रोज
  • नङ, छाला आदिमा पाइने प्रोटिनयुक्त तत्व : केराटीन

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 318
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 381
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 90
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 107
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 117
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA