Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको इतिहासबारे जानकारी

  • Susmita Shrestha
  • January 26, 2024
  • 572

नेपालको इतिहासबारे जानकारी

नेपालको इतिहासबारे जानकारी
नेपाली भाषाको उत्पती स्थल कहाँ हो? जुल्ला (सिंजा)
नेपाः उपत्यकाका अन्तिम मल्ल राजा को हुन्‌? यक्ष मल्ल
पाटनको कृष्णमन्दीर निर्माण गराएका थिए? सिद्धि नरसिंह मल्ल
नेपालमा सर्वप्रथम चाँदीको मुद्रा कसले चलाए? महिन्द्र मल्ल
नेपालमा भुकम्पमा परेर मर्ने राजा को थिए? अभय मल्ल
पशुपतिनाथमा भट्ट पुजारी राख्ने चलन कसले चलाए? यक्ष मल्ल ( प्रथम पुजारी: स्वामी शेखरानन्द)
नेपालमा गजुर नभएको एक मात्र मन्दिर कुन हो? अशोक कुलानन्द
व्यवसायिक शिक्षाको सुरुवात गराउने व्यक्ति को हुन्‌? जयस्थिति मल्ल
नेपालमा सम्बत कुन राजाको पालादेखि प्रचलनमा आएको हो? . राघवदेव

 

राम शाह कहाँका राजा थिए? गोरखा
भक्तपुरका अन्तिम राजा को हुन्‌? रणजीत मल्ल
नेपाल अंग्रेज विच भएको सुघौली सन्धीमा नेपालको तर्फबाट कसले हस्ताक्षर गरेका थिए? गजराज मिश्र

 

नेपालको इतिहासमा कोतपर्वै कहिले भएको थियो? वि.स. १९०३ आश्चिन २
राणाकालमा नेपाललाई कति जिल्लामा विभाजन गरेका थिए? ३५ जिल्ला प्रधानमन्त्री: वीरशम्सेर राणा
खड्ग निशाना अड्डाको स्थापना कसले गरैका थिए? चन्द्र शमशेर
गोरखापत्रको प्रकाशन कसको पालमा भएको थियो? देव शमशेर
त्रिचन्द्र कलेजको स्थापना कहिले भयो? वि.स. १९७५ भाद्र २७
नेपालमा सर्वप्रथम जनगणना लिने संस्था कुन हो? सेन्सस गोश्वरा
राजा जनकको वास्तविक नाम के हो? शिरध्वज
पाल्पाको रानीघाट दरबार कसले निर्माण हुन्‌? खड्ग शमशेर
नेपालमा एस.एल:सी. वोर्डको कहिले भएको हो? वि.स. १९९०
नेपालका चार सहीदमध्ये सबैभन्दा पहिले मृत्युदण्ड कसलाई दिइएको थियो? शुक्रराज शास्त्री

 

सहिदगेटको डिजाइनर को हुन्‌? शंकरनाथ रिमाल
नेपालमा सबैभन्दा लामो समय शासन गर्ने राजा को हुन्‌? राजा त्रिभुवन
रेडियो नेपालको स्थापना कहिले भएको हो? वि.स. २००७ फागुन २०
नेपालमा सबैभन्दा पहिला बजेट प्रस्तुत कहिले भएको थियो? वि.स. २००८ माघ २१

 

खड्ग निशाना अड्डाको स्थापना कसले गरेका थिए? चन्द्र समशेर (पेश गर्ने: शुवर्ण शमशेर जवरा)
नेपालको पहिलो निर्वाचित शिक्षा मन्त्री को हुन्‌? पर्शुनारायण चौधरी (पहिलो शिक्षा मन्त्री: न्‌प जंग राणा)
नेपालमा विर्ता उन्मुलन कसले गरेका थिए? राजा महेन्द्र ( प्रधानमन्त्री: विश्वेश्वरप्रसाद कोइराला)
गोरखा पत्र कहिले देखि दैनिक रुपमा प्रकाशन गर्न थालियो? वि.स. २०१७ फागुन ७

 

नेपालले पहिलो पटक राष्ट्रिय झण्डाको प्रयोग कहिले गरेको थियो? वि.स. २०१९ पुष१

 

सिंह दरबारमा आगलागी हुँदा नेपालको प्रधानमन्त्री को थिए? किर्तिनिधी विष्ट

 

नेपालमा वैशाख ११ गतेलाई किन महत्वपूर्ण मानिन्छ? गणतन्त्र घोषणा भएकाले (लोकतन्त्र दिवस )
नेपालमा सर्वप्रथम MRP कहिले वितरण गरियो? वि.स. २०६७ पुष ११
नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा कहिले गरियो? वि.स. २०६३ जेठ ४
नेपाललाई ७७ जिल्लामा कहिले देखि भिजान गरिएको हो? २०७४ भाद्र ५

 

नेपालमा हलो क्रान्तिको सुरुवात कुन जिल्लाबाट भएको हो? लमजुङ

 

नेपालमा सुरक्षा दिवस कहिले मनाइन्छ? माघ २ गते
नेपाल सरकारका प्रथम मुख्य सचिव को हुन? चन्द्र बहादुर थापा
समाज सुधारक उपनामले राजा को हुन्‌? राम शाह

 

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 314
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 377
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 86
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 104
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 113
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA