Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राष्ट्रिय सभा निर्वाचन २०८०

  • Susmita Shrestha
  • January 29, 2024
  • 466

राष्ट्रिय सभा निर्वाचन २०८०

राष्ट्रिय सभा निर्वाचन २०८०
  • निर्वाचन मिति – २०८० माघ ११ गते
  • नतिजा सार्वजनिक – २०८० माघ ११ गते
  • निर्वाचन भएको जम्मा सिट – १९ वटा
  • जम्मा उम्मेद्वार संख्या – ५२ जना
  • नेपालको वर्तमान संविधानको धारा ८६ मा राष्ट्रिय सभाको  निर्वोचन सम्बन्धी व्यवस्था रहेको छ।
  • राष्ट्रिय सभाका सदस्यहरूको पदावधि ६ वर्षको हुन्छ जसमध्ये एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त सँवैधानीक व्यवस्था रहेको छ
  • यस निर्वाचनका लागि नयाँ मतभार निर्धारण
  • मतभार निर्धारण मिति – २०८० मंसिर ६ गते
  • प्रदेश सभा सदस्यको मतभार – ५३
  • गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख, उपप्रमुखका मतभार – १९
  • राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सदस्य र गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहने व्यवस्था रहेको छ।
  • मतभारलाई जनसंख्याको आधारमा तय गरिने भएकाले जनगणना २०७८ को नतिजाअनुसार नयाँ मतभार निर्धारण गरिएको हो।

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 314
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 377
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 86
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 104
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 113
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA