Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका सहिद बारे केहि जानकारी – माघ १६ Special

  • Engineering Nepal
  • January 30, 2024
  • 767

नेपालका सहिद बारे केहि जानकारी – माघ १६ Special

नेपालका सहिद बारे केहि जानकारी – माघ १६ Special

नेपालका सहिदहरुको बारेमा जानकारी :-

नेपालका प्रथम सहिद :-

  • लखन थापा
  • वि.सं.१८९१ मा गोर्खामा जन्मेका
  • वि.सं.१९३३ फागुन २ गते मनकामना मन्दिर अघि यिनलाइ फासी दिइयो।
  • लखन थापालाइ जङ्गबहादुर राणा ले फासी दिएका हुन।
  • उनलाई सन् २००२-०२-२३ मा तत्कालीन नेपालको श्री ५ को सरकार बाट शहिद घोषणा गरिएको थियो।
  • तात्कालीन प्रधानमंत्री कृष्णप्रसाद भट्टराईको मंत्रीपरिषद बैठकले २०५६ साल फागुन ११ गते लखन थापा मगरलाई सहिद घोषणा गरेको थियो।
  • वि.सं.२०७२ असोज ३ गते नेपाल सरकारले लखन थापा नेपालका प्रथम सहिद भनी घोषणा गर्यो।

पहिलो सहिद: लखन थापा मगर बारे

Lakhan Thapa: 6 things you should know about Nepal's first martyr

  • जन्म : बि.स. १८९१ गोर्खामा
  • मृत्यु :बि.स.१९३३ फागुन २ गते
  • लखन थापालाई जंगबहादुर राणाले गोर्खाको मनकामना मन्दिर अगाडि फाँसी दिएका थिए ।
  • मनकामना मन्दिर लखन थापाले नै निर्माण गरेका हुन – यस मन्दिरमा मगर जातिको पुजारी राखी पुजा गर्ने चलन पनि उनैले चलाएका हुन
  • उनी जंगबहादुरलाई मार्न आफुले अवतार लिएको ; जंगबहादुर मेरो लाससँगै सति जानेछ भन्थे ।
  • लखन थापालाई बि.स.२००२/२/२३ मा सहिद घोषणा गरिएको थियो।
  • नेपाल सरकारले लखन थापालाई पहिलो सहिदको मान्यता बि.स.२०५६ फागुनमा दिएको थियो ।
  • सरकारले प्रथम सहिद घोषणा बि.स.२०७२ असोज ३ गते गरेको हो ।

४ सहिद बारे जानकारी :-

आजबाट सहिद सप्ताह सुरु - :: नेपाल लाइभ :: Nepal Live - Independent Digital Media

सहिदको नाम जन्म मृत्यु दण्ड अभियोग
१. सुक्रराज सास्त्री (पहिले मारिने) वि.सं.१९५० साउन १८ (काठमाडौँको खिउँलँ, थाय्‌मदुमा) वि.सं.१९९७ माघ १० गते (टेकु पचलिमा खरिको बोटमा झुण्डाएर) राजद्रोह
२. धर्मभक्त माथेमा (माहिला सहिद), (व्यायमका गुरु) वि.सं.१९६६ असोज ९ (काठमाडौको ओमबाहालमा) वि.सं.१९९७ माघ १२ गते (सिफलमा झुन्डाएर) राजद्रोह
३. दसरथ चन्द (अन्तिम मारिने) वि.सं.१९६० असार १९ (बैतडी जिल्लाको बस्कोटमा ) वि.सं.१९९७ माघ १४ गते (सोभा भगवतीमा गोलि हानेर) राजद्रोह
४. गङ्गालाल श्रेष्ठ (कान्छा सहिद) वि.सं.१९७५ (रामेछापको भभेरी गाउमा) वि.सं.१९९७ माघ १४ गते (सोभा भगवतीमा गोलि हानेर) खुला मन्चमा राणासाशन मुर्दाबाद भनी उनले गरेको भासणको अभियोगमा

नेपालको पहिलो धार्मिक सहिद

  • वाचन शिरोमणि पण्डित नारायण प्रसाद पोखरेल
  • उनको हत्या बि.स. २०६२ बैशाख २३ गते रौतहटको कलौनामा भएको थियो
  • उनलाई बि.स.२०६६ अषाढ ४ गते सहिद घोषण गरिएको थियो ।

नेपालको पहिलो साहित्यक सहिद

  • कृष्णलाल अधिकारी
  • उनको मृत्यु : बि.स.१९८० मा भएको थियो

थप सहिदहरुः

  • नेपालको पहिलो संरक्षण सहिद :
  • गणेश बहादुर शाही
  • पहिलो निजामती सहिद : नवराज विष्ट
  • नेपालको पहिलो न्यायाधीश सहिद : रणबहादुर बम
  • जनाअन्दोलन-२ का प्रथम सहिद : उमेशचन्द्र थापा (कतै देविलाल पौडेल पनि छ )
  • जनआन्दोलन-२पछि भएको मधेस आन्दोलनको पहिलो सहिद : रमेश महतो(सिराहा )
  • जनआन्दोलन-२ मा सहिद हुने एक मात्र बिदेशी : मोहम्मद जाहागिर(भारत)
  • जनआन्दोलन-२ का जिउदा सहिद : मुकेश कायस्थ र विष्णुलाल महर्जन
  • जिउदो सहिद भनेर टंकप्रसाद आचार्यलाई भनिन्छ।
  • जनआन्दोलन-२ का जम्मा २५ जनालाइ सहिद घोषणा गरिएको छ ।
  • जनाआन्दोलन-२ का २१ जनालाइ सहिद घोषणा : बि.स.२०६३/२/२१ मा गरिएको थियो ।
  • सहिद दिवस : हरेक बर्ष माघ १६ गते मनाइन्छ ।
  • सहिद रंगशाला मोरङमा रहेको छ ।

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 314
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 377
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 86
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 104
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 113
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA