Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

अन्तर्राष्ट्रिय खेलकुद सम्बन्धी जानकारी

  • Susmita Shrestha
  • February 09, 2024
  • 891

अन्तर्राष्ट्रिय खेलकुद सम्बन्धी जानकारी

अन्तर्राष्ट्रिय खेलकुद सम्बन्धी जानकारी

अन्तर्राष्ट्रिय खेलकुद

खेलको नाम प्रथम खेल मिति र स्थान हालसम्म सम्पन्न खेल विजेता/ उप विजेता अब कहाँ हुदैछ?
गृष्मकालीन ओलम्पिक सन्‌ १८९६ ग्रिसको एथेन्स ३२ औं २०२१ जुलाई २३- अगस्ट ८ टोकियो, जापान अमेरिका/ चीन ३३ औं सन २०२४ पेरिस, फ्रान्स

३४ औँ सन २०२८ लस एन्जेल्स

शितकालीन ओलम्पिक सन्‌ १९२४

फ्रान्सको क्यामोनिक्स

२४ औं सन्‌ २०२२मा चीनको बेइजिङ

 

नर्वे २५ औं सन्‌ २०२६ इटाली
विश्वकप फुटबल (पुरुष) सन्‌ १९३० उरुग्वेको मन्टेभिडियो २२ औं सन्‌ २०२२ कतारमा सम्पन्न अर्जेन्टिना २३ औं २०२६ मा अमेरिका मेक्सिको र क्यानडा

 

विश्वकप फुटबल (महिला) सन्‌ १९९१ चीन ९ औं सन्‌ २०२३मा

अष्ट्रेलिया र न्यूजिल्याण्ड

स्पेन १० औं सन्‌ २०२७ मा जापानमा

हुने

विश्वकप क्रिकेट (पुरुष) सन्‌ १९७५ इङ्गल्याण्ड १३ औं सन्‌ २०२३ मा भारतमा अष्ट्रेलिया दक्षिण अफिका,जिम्बाबे र नामिबिया
विश्वकप क्रिकेट (महिला) सन्‌ १९७३

इङ्गल्याण्ड

१२ औं सन्‌ २०२२

न्यूजिल्याण्डको क्रिस्टचर्चमा

इङ्गल्याण्ड १३ औं सन्‌ २०२५ भारतमा हुने
T- 20 विश्वकप क्रिकेट (पुरुष) सन्‌ २००७ दक्षिण अफ्रिका ८ औं सन्‌ २०२१ अष्ट्रेलिया इङ्गल्याण्ड ९ औं सन्‌ २०२४ वेस्ट इण्डिज र अमेरिका
T- 20 विश्वकप क्रिकेट (महिला) सन्‌ २००९

इङ्गल्याण्ड

८ औं सन्‌ २०२३ दक्षिण अफ्रिका अष्ट्रेलिया ९ औं सन्‌ २०२४ बंगलादेशमा हुने

 

युरोकप फुटबल सन्‌ १९६० फ्रान्स १६ औँ सन्‌ २०२१ मा युरोपका ११ देशहरु ईटाली १७ औँ सन्‌ २०२४ जर्मनी
कोपा अमेरिका फुटबल सन्‌ १९१६ अर्जेन्टीना ४७ औँ सन्‌ २०२१ ब्राजिल अर्जेन्टीना २४ औं सन २०२४ इक्वेडर
एशियाली खेलकुद सन्‌ १९५१

नयाँ दिल्ली, भारत

१९ औँ सन्‌ २०२३ मा चीन चिन २० औँ २०२६ सेप्टेम्बर जापानको आइची नागोया
दक्षिण एशियाली खेलकुद SAG सन्‌ १९८४

नेपाल

१३ औं सन्‌ २०१९ काठमाडौँ, नेपाल भारत १४ औं सन्‌ २०२४ मार्च

पाकिस्तान (५शहरमा)

दक्षिण पूर्वी एशिया खेलकुद सन्‌ १९५९ थाइल्याण्ड ३२ औं सन्‌ २०२३ कम्बोडिया भियतनाम ३३ औं २०२५ थाइलैण्ड

३४ औ २०२७ मा मलेशियामा

SAFF सन्‌ १९९३ पाकिस्तान १३ औं सन्‌ २०२१ माल्दिभ्समा सम्पन्न २/२ वर्षमा हुने भारत, नेपाल

उपविजेता

 

१४ औँ सन्‌ २०२४ भारतमा हुने

 

SAFFU-19 Championship सन्‌ २०१५

नेपाल

पाँचौं सन्‌ २०२३ नेपाल भारत छैठौ सन्‌ २०२४ मा बंगलादेशमा

हन सक्ने

Asia Cup सन्‌ १९८४ दुबई १६ औं सन्‌ २०२३ पाकिस्तान र श्रीलंका भारत/ उप

श्रीलंका

१७ औं सन्‌ २०२५ मा हुने
कमनवेल्थ गेम सन्‌ १९३०

क्यानडा (हेमिल्टन)

२२ औं २०२२ मा Birmingham, England अष्ट्रेलिया २३ औं २०२६ मा अष्ट्रेलियाको भिक्टोरियामा
अफ्रिका कक अफ नेसन सन्‌ १९५७ सुडान ३२ औं २०२२ क्यामरुन सेनेगल ३४ औं २०२४, आइभरी कोस्ट

 

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 312
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 374
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 83
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 102
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 113
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA