Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको प्रथम जलविधुत आयोजना

  • Susmita Shrestha
  • February 13, 2024
  • 681

नेपालको प्रथम जलविधुत आयोजना

नेपालको प्रथम जलविधुत आयोजना

नेपालको प्रथम जलविधुत आयोजना

  • वि.सं. १९६८ मा निर्मित ५०० किलोवाट क्षमताको फर्पिङ पावर हाउस नेपालको प्रथम जलविधुत आयोजना हो
  • फर्पिङ जलविधुत आयोजना तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बेलायतको प्राविधिक सहयोगमा बनेको परियोजना हो । त्यसकारण यसलाई चन्द्र ज्योति पनि भनिन्छ ।
  • फर्पिङ नजिक रहेको सातमुल र शिखानारायण मुहान वाट पानी ल्याएर जलाशय बनाइ यसवाट बिजुली निकालिएको थियो र टुडिखेलमा बत्ती बाली उद्घाटन गरिएको थियो ।
  • त्यतिबेला जलाशय (रिजर्भागर) को पानी पिउन ललितपुरमा वितर गरिन्थ्यो । तर पछि जनसङ्ख्या बढेपछि यसको जलाशयमा पानी अपुग भह बन्द हुनपुग्यो सन्‌ २०१० मा यसलाई जिउँदो सम्पदा भनेर घोषणा गरियो र जलस्रोत संग्रहालयको रूपमा विकास गरियो ।
  • फर्पिङ जलविधुत आयोजना एसियाको दोस्रो जलविद्युत आयोजना पनि हो फर्पिङ जलविद्युत आयोजनालाई उर्जा सङ्ग्रहालयको रूपमा विकास गरिएको छ |
  • एसियाकै पहिलो जलविधुत आयोजना – सन्‌ १८९७ मा दार्जिलिङ मा स्थापित १३० किलोवाट क्षमताको यो जलविद्युत आयोजना हो ।

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 312
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 374
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 83
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 101
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 113
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA