Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

जनगणना ०७८ बाट परीक्षामा सोध्न सक्ने महत्वपूर्ण तथ्याङ्क

  • Ajnabee Khadka
  • February 18, 2024
  • 493

जनगणना ०७८ बाट परीक्षामा सोध्न सक्ने महत्वपूर्ण तथ्याङ्क

जनगणना ०७८ बाट परीक्षामा सोध्न सक्ने महत्वपूर्ण तथ्याङ्क

नेपालमा मानिने धर्म : १० ओटा

धर्म प्रतिशत
हिन्दु ८१.१९
बौद्ध ८.२१
इस्लाम ५.०९
किराँत ३.१७
क्रिश्चियन १.७६
प्रकृति ०.३५
बोन ०.२३
जैन २३९८ जना, ०.०१
शिख १४९६ जना, ०.०१
बहाइ ५३७ जना, ०.००

नेपालमा बोलिने मातृभाषा : १२४ ओटा

भाषा प्रतिशत
नेपाली ४४.८६
मैथिली ११.०५
भोजपुरी ६.२४
थारु ५.८८
तामाङ ४.८८
बज्जिका ३.८९
अवधि २.९६
नेवारी २.९६
मगर धुत २.७८
डोटेली १.७

नेपालमा जातजाति : १४२ ओटा

जात / वर्ग प्रतिशत
क्षेत्री १६.४५
ब्राम्हण – पहाड ११.२९
मगर ६.९
थारु ६.२
तामाङ ५.६२
विश्वकर्मा ५.०४
मुसलमान ४.८६
नेवार ४.६
यादव ४.२१
राई २.२

स्रोत : राष्ट्रिय जनगणना, २०७८

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 312
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 374
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 83
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 101
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 113
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA