Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको बारेमा केहि महत्वपुर्ण जानकारीहरु

  • Ajnabee Khadka
  • March 04, 2024
  • 974

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको बारेमा केहि महत्वपुर्ण जानकारीहरु

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको बारेमा केहि महत्वपुर्ण जानकारीहरु
  • जन्म: वि.सं. १७७९ पौष २७ (गोरखा दरबार)
  • मृत्यु: वि.सं. १८३१ माघ १ त्रिशुली र तादी नदीको सङ्गम देविघाट (नुवाकोट) को मोहन तिर्थमा
  • आमा: ४ वटी चन्द्रप्रभावति (खाँचीको राजकुमारी), कौशल्यावती (पाल्पाकी राजकुमारी), बुद्धिमती (पर्वतकी राजाकी भतिजी) र शुभप्रभावती (तनहुकी राजकुमारी)
  • जन्म दिने आमा: कौशल्यावती (पाल्पाकी राजकुमारी)
  • शिक्षा दिने आमा: चन्द्राप्रभावती (जेठि रानी) – शामान्य शिक्षा दिएकी,
  • विवाह १४ वर्षको उमेरमा वि. सं. १७९३ मा पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारी र दोस्रो विवाह वि.सं. १७९७ मा बनारसका अहिमान सिंहकी छोरी नरेन्द्रलक्ष्मी सँग भएको,
  • मितेनी शाइनो भक्तपुरका राजा रणजित मल्लका छोरा विरनरसिंह मल्ल सँग,
  • राजगद्धी आरोहण २० वर्षको उमेरमा (वि. सं. १७९९ चैत २५ गते)
  • पृथ्वीनारायण शाहका गुरु: गौरेश्वर पन्त
  • पृथ्वीनारायण शाहका पुरोहित: कुलानान्द जैसी
  • गोरखाको शासन सम्हाल्दा १२ हजार घरदुरी थिए।
  • पृथ्वीनारायण शाहलाई परराष्ट्र नितीका प्रवर्द्धक भनेर चिनिन्छ (तर आधुनीक परराष्ट्र नीतिका प्रवर्द्धक राजा महेन्द्र )।
  • पृथ्वीनारायण शाहसँग छात्ता र जुता माग्ने – जयप्रकाश मल्ल
  • दिल्लीका बादशाहले दिएको पदवी: बहादुर शमशेर जंग (वि. सं. १८२७) मा
  • योग्य बाबुका अयोग्य सन्तान: प्रतापसिंह शाह (पृथ्वीनारयणका जेठा छोरा )
  • योग्य बाबूका योग्य पुत्र: बहादुर शाह (पृथ्वीनारयण शाहका कान्छा छोरा)
  • पृथ्वीनारयण शाहसँग उत्तराधिकारीका लागि विवादित भएका राजकुमार बुन्दकेशर शाह (बुद्धिमतीका छोरा) (जन्मका आधारमा पृथ्वीनारायण शाह जेठा र गर्भका आधारमा बृन्दकेशर शाह)
  • पृथ्वी नारायण शाहले जाजरकोटे राजा हरि शाहसँग सन्धि गरेका थिए।
  • पृथ्वीनारयण शाहले मुख्य गरी २ वय रणनीति अवलम्वन गरेका थिए।
  • सैनिक विकाशको अवधारणा ल्याएका:
  1. खान्गी (सैनिकहरूको आर्थिक स्थिती बलीयो बनाउने)
  2. मरवट (मरेका सिपाई आश्रीतको संरक्षण र हेरचाह गर्ने)

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 310
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 374
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 80
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 100
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 110
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA