Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

भूपरिवेष्ठित देशहरु सम्बन्धी जानकारी

  • Susmita Shrestha
  • March 06, 2024
  • 675

भूपरिवेष्ठित देशहरु सम्बन्धी जानकारी

भूपरिवेष्ठित देशहरु सम्बन्धी जानकारी

भूपरिवेष्ठित देशहरु

  • विश्वमा ४४ वटा भूपरिवेष्ठित देशहरु छन्‌ ।
  • ३२ वटा भूपरिवेष्ठित देशहरुलाई संयुक्त राष्ट्र संघले भूपरिवेष्ठित विकासशील देशको सूचीमा राखेको छ।
  • विश्वमा दुई देश दोहोरो भूपरिवेष्ठित Doubly landlocked (छिमेकी देश पनि भूपरिवेष्ठित) देश छन्‌ – लिचेस्टाइन र उज्वेकिस्तान ।
  • क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा ठूलो भूपरिवेष्ठित देश एसियाको कजाकस्तान हो । दोस्रो मंगोलिया र तेस्रो चाड हो।
  • क्षेत्रफलमा विश्वको सबैभन्दा सानो देश यूरोपको भ्याटिकन सिटी हो ।
  • जनसंख्याको आधारमा सबैभन्दा ठूलो भूपरिवेष्ठित देश इथियोपिया हो ।
  • अफ्रिका महादेशको सबैभन्दा ठूलो भूपरिवेष्ठित देश चाड हो ।
  • एउटा मात्रै देशबाट भूपरिवेष्ठित भएका (छिमेकी देश एउटै मात्र भएका) देश ३ वटा छन्‌ – लिसोथो (दक्षिण अफ्रिकाबाट घेरिएको), सान मारिनो र भ्याटिकन सिटी (दुवै देश इटालीबाट घेरिएको) ।
  • विश्वमा नेपाल सहित १२ देश single landlocked (छिमेकी देश भूपरिवेष्ठित नभएका) छन्‌ ।
  • दुईवटा देशबाट भ्‌परिवेष्ठित भएका देश ७ वटा (नेपाल सहित) छन्‌ ।
  • अफ्रिका महादेशमा सबैभन्दा धेरै १६ वटा भूपरिवेष्ठित राष्ट्र छन्‌ ।
  • एसिया महादेशमा १२ वटा भूपरिवेष्ठित राष्ट्र छन्‌ ।
  • दक्षिण अमेरिका महादेशमा २ वटा मात्र भूपरिवेष्ठित छन्‌ – बोलिभिया र पाराग्वे ।
  • यूरोप महादेशको सबैभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र बेलारुस हो ।
  • उत्तर अमेरिका र अष्ट्रेलिया महादेशमा भूपरिवेष्ठित देश छैनन्‌ ।
  • सबैभन्दा धेरै राष्ट्रले घेरिएको भूपरिवेष्ठित देश अष्ट्रिया, सर्बिया र जाम्बिया हुन्‌ ।यी देश ८/८ देशले घेरिएका छन्‌ ।

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 310
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 374
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 80
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 100
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 110
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA