Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

अभ्यासका निम्ति विविध प्रश्नउत्तर (भाग-२)

  • Ajnabee Khadka
  • March 30, 2024
  • 522

अभ्यासका निम्ति विविध प्रश्नउत्तर (भाग-२)

अभ्यासका निम्ति विविध प्रश्नउत्तर (भाग-२)
प्रश्न उत्तर
दक्षिणबाट उत्तरतर्फ बहने नदी (कर्मनशा) कुन जिल्लामा पर्दछ? ललितपुर
चन्द्र कक्षले पृथ्वी कक्ष सतहलाई काट्ने रेखालाई के भनिन्छ? राहु र केतु
भूगोलको नयाँ खोज कति औं शताब्दीबाट भएको हो? १८ औं शताब्दीबाट
दुर्लभ जीवजन्तुको अध्ययन / अनुसन्धान गर्न महत्वपूर्ण मानिएको महासागर कुन हो? सुमेरु महासागर (Arctic Ocean)
उत्तर अमेरिकाको सबैभन्दा लामो हिमनदी कुन हो? बेरिङ हिमनदी
सगरमाथाको सर्वाधिक आरोहण गर्ने व्यक्ति को हुन्? कामिरिता शेर्पा
इन्द्र पोखरी कुन जिल्लामा पर्दछ? लमजुङ
यारी भञ्ज्याङ कुन जिल्लामा पर्दछ? हुम्ला
६० सेकेण्ड बराबर १ मिनेट हुन्छ भन्ने मान्यता कुन मानव सभ्यताबाट विकास भएको हो? सुमेरिया सभ्यता
आधुनिक विश्वका प्रथम राजनैतिक चिन्तक कसलाई मानिन्छ? मेकियावेली
पशुपतिमा चाँदीको कलको फूल चढाउने राजा को हुन्? जयदेव द्वितिय
पशुपतिमा सुन र चाँदीको द्वार बनाउन लगाउने प्र.म को हुन्? भिमसेन थापा
सिक्का छाप्ने टक्सार अड्डाको स्थापना कहिले गरिएको थियो? वि.सं १९८९
तिसवटा चाँदीको प्रलोभनमा जिसस क्राइस्ट बसेको ठाँउ शासकलाई देखाईदिने जिससकै चेला को हुन्? जुडास
कञ्चनजंघा हिमाललाई कुल देवता मान्ने जाति कुन हो? लेप्चा
रेशम राजमार्गको लम्बाई कति रहेको छ? ६५०० कि.मि.
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई विदेशी मुद्रामा ऋण ल्याउँदा प्राथमिक पुँजिको कति प्रतिशत सम्म ल्याउन पाइने व्यवस्था गरेको छ? ५० प्रतिशत
पानीमा डुबेर पानी बाहिरको दृश्य देख्न सकिने यन्त्रलाई के भनिन्छ? पेरिस्कोप
विश्व रक्तदान दिवस कहिले मनाइन्छ? जुन १४
प्रकृतिको कुचिकार नामले प्रसिद्ध पक्षि कुन हो? गिद्ध
सार्क शिखर सम्मेलन एकपटक मात्र आयोजना गर्ने देश कुन हो? भुटान
इन्टरपोलको प्रधान कार्यालय सुरुमा कहाँ रहेको थियो? बेल्जियम (हाल फ्रान्समा रहेको छ)
अब्राहम पुरुस्कार कुन क्षेत्रमा प्रदान गरिन्छ? वातावरण
केन्द्रिय बैंक नभएको देश कुन हो? पनामा
पहिलो स्तनधारी जिवको उत्तपत्ति कुन युगमा भएको हो? पालयोसियन युग

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 59
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 84
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 22
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 113
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 52
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA