Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

पशुपतिनाथ मन्दिरमा कसले के योगदान गरे

  • Ajnabee Khadka
  • April 07, 2024
  • 889

पशुपतिनाथ मन्दिरमा कसले के योगदान गरे

पशुपतिनाथ मन्दिरमा कसले के योगदान गरे
कार्य व्यक्ति
पशुपतिनाथको संस्थापक निर्माता शान्तिश्री का नामले चिनिने प्रचण्डदेव
पशुपतिनाथलाई राज्यमान्यता दिने अंशुवर्मा
पशुपतिनाथमा सुनको छाना चढाउने शिवदेव
पशुपतिनाथको देवल बनाउने शुपुष्प
पशुपतिनाथलाई स्वर्णमय बनाउने भाष्करवर्मा
पशुपतिनाथको हालको मुर्ति बनाउने जयसिंहदेव
पशुपतिनाथमा महास्नान गराउने अभय मल्ल
पशुपतिनाथ मन्दिर अगाडीको ठुलो बसाहा बनाउने जगतजंग
पशुपतिनाथमा भट्ट पूजारी राख्ने चलन चलाउने यक्ष मल्ल
वास्तुशैली / Architectural Style प्यागोडा

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 306
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 367
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 80
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 100
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 108
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA