Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल वंश तथा किराँतकाल

  • Ritisha Shakya
  • November 06, 2024
  • 1370

नेपाल वंश तथा किराँतकाल

नेपाल वंश तथा किराँतकाल

नेपाल वंश तथा किराँतकाल

प्रथम गोपालवंशी राजाको हुन् ? भक्तमान
इतिहासकार राइटका अनुसार नेपालमा कतिजना गोपाल वंशी राजाहरूको शासन गरेका थिए ?  ८ जना
नेपालमा सर्वप्रथम कुन वंशका शासकहरूले शासन गरेका थिए ?  गोपाल वंश
गोपालवंशी शासकहरूले नेपालमा कति वर्ष शासन सञ्चालन गरेको उल्लेख छ ?  ५२१ वर्ष
गोपाल वंशको अन्तिम राजाको हुन् ?  यक्ष गुप्त
गोपालवंशीहरूको शासन केन्द्र कहाँ रहेको थियो ?  माता तीर्थ
नेपालको सबैभन्दा पुरानो वंशावली कुनलाई मानिन्छ ?  गोपाल वंशावली ( जयस्थिति मल्लको पालामा तयार पारिएको )
गोपालवंशीहरूको शासनकालपछि नेपालमा कुन वंशको शासकहरूले शासन सञ्चालन गरे ?  अहिरवंशी ( महिषपाल)
प्रथम अहिरवंशी अर्थात् अभिरवंशी राजाको हुन् ?  वर सिंह
अन्तिम अहिल वंशी राजाको हुन् ?  भुवान सिंह
इतिहासकार कर्क पेट्रिकका अनुसार ३ अहिरवंशिराजाहरूले कति वर्ष शासन सञ्चालन गरेका थिए ? १११ वर्ष गोपालवंशी
गोपालवंशी र अहिरवंशी शासकहरू पशचात् उपत्यकामा कसले शासन चलाएका थिए ?  किराँत
प्रथम किराँत वंशी राजाको हुन् ?  यलम्बर
अन्तिम किराँत वंशी राजाको हुन् ?  गस्ती
इतिहासकार राइटका अनुसार २९ जना किराँती राजाहरूले नेपालमा कति वर्ष शासन सञ्चालन गरेका थिए ?  १११८ वर्ष
कुन किराँती राजाको पालामा नेपालको पहाडी भागमा किराँती रूपधारी शिव र अर्जुन बीच युद्ध भएको थियो ?  छैठौँ किराती राजा हुमती
कुन किराँती राजाकोपालामा गौतम बुद्धको काठमाडौँ उपत्यकामा आगमन भएको थियो ?  सातौ किराँती राजा जितेदास्ती
नेपालमा किराँतीहरूको शासनव्यवस्था कहिले पारम्भ भएको थियो ?  ई.पू. १५००
किराँतहरूका नाइके यलेम्बरले कसलाई प्रजापराजित गरी सत्ता हात पारेका थिए ?  भुवन सिंह
गोपालवंशी राजाहरू नि: स्थान हुँदा नेपालको सत्ता...... को हातमा पुग्यो |  आभिरवंशी
भैँसी पालनामा सङ्कलन भएका अभिरवंशीहरूलाई........ भने र चिनिन्छ |  महिषपाल ( राजपूत ग्वाला अविरहरू सिम्रौनगढ र जनकपुरबीचको भूमिमा भैँसी पालनामा सङ्कलन रहेको कुरा इतिहासमा उल्लेख छ)
किराँती राजा एलेम्बरको पूर्व कतको शालिक कहाँ रहेको छ ?  संखुवासभा

 

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 294
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 348
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 78
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 98
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 106
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA