Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

जलवायु परिवर्तन, राष्ट्रिय निकुञ्ज , सिमसार क्षेत्र र रामसार महासन्धि सम्बन्धि महत्त्वपूर्ण प्रश्नोतरहरु

  • Ajnabee Khadka
  • November 21, 2024
  • 664

जलवायु परिवर्तन, राष्ट्रिय निकुञ्ज , सिमसार क्षेत्र र रामसार महासन्धि सम्बन्धि महत्त्वपूर्ण प्रश्नोतरहरु

जलवायु परिवर्तन, राष्ट्रिय निकुञ्ज , सिमसार क्षेत्र र रामसार महासन्धि सम्बन्धि महत्त्वपूर्ण प्रश्नोतरहरु
क्र.सं. प्रश्न उत्तर
1 COP सम्मेलनको सुरुवात कहिले भयो? सन् १९९५
2 हालसम्म कतिवटा COP सम्मेलन भैसकेका छन्? २६ औं
3 COP 1 कहिले र कहाँ भएको थियो? सन् १९९५ मा जर्मनी
4 COP सम्मेलनमा नेपालको सहभागीता कहिलेदेखि? सन् २०११ को १७ औं सम्मेलनबाट (दक्षिण अफ्रिकामा)
5 २०२१ मा २६ औं COP सम्मेलन कहाँ भएको थियो? स्कटल्याण्ड
6 २०२२ मा COP सम्मेलन कहाँ हुँदैछ? इजिप्ट
7 COP सम्मेलन केसँग सम्बन्धित छ? जलवायु परिवर्तन
8 क्योटो प्रोटोकल के हो? सन् १९९७ मा हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका लागि अनुमोदित सन्धी
9 क्योटो प्रोटोकल कहिलेदेखि लागू भएको हो? सन् २००५, फेब्रुअरी १६
10 क्योटो प्रोटोकलबाट बाहिरिने पहिलो राष्ट्र? क्यानडा (सन् २०११)
11 अफगानिस्तान क्योटो प्रोटोकलमा कहिले समावेश? सन् २०१३
12 क्योटो प्रोटोकल केसँग सम्बन्धित छ? हरितगृह
13 नेपालमा सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज? शे-फोक्सुण्डो (३५५५ वर्ग किमी)
14 स्थापना भएको पहिलो राष्ट्रिय निकुञ्ज? चितवन (वि.स. २०३०)
15 तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज? बर्दिया राष्ट्रिय निकुञ्ज
16 विश्व सम्पदा सूचीमा सूचिकृत राष्ट्रिय निकुञ्ज? २ वटा (सगरमाथा र चितवन)
17 सबैभन्दा धेरै पर्यटक घुम्न जाने निकुञ्ज? चितवन राष्ट्रिय निकुञ्ज
18 बाघ, गैंडा, र हिलेकावा चरा प्रख्यात निकुञ्ज? चितवन राष्ट्रिय निकुञ्ज
19 कृष्णसारका लागि प्रख्यात निकुञ्ज? बर्दिया राष्ट्रिय निकुञ्ज
20 हाब्रे (Red Panda) का लागि प्रख्यात निकुञ्ज? लाङटाङ राष्ट्रिय निकुञ्ज
21 बार्हसिङे प्रख्यात निकुञ्ज? शुक्लाफाँट राष्ट्रिय निकुञ्ज
22 गोही प्रजनन केन्द्र कहाँ छ? चितवन राष्ट्रिय निकुञ्ज
23 तिब्बती खरायो पाइने निकुञ्ज? शे-फोक्सुण्डो
24 विश्वका कति देशमा बाघ पाइन्छ? १३ देश
25 सबैभन्दा बढी बाघ पाइने देश? भारत
26 राष्ट्रिय जनावर बाघ भएका देश? ५ (भारत, बङ्गलादेश, मलेसिया, दक्षिण कोरिया, भियतनाम)
27 नेपालमा हाल बाघको संख्या? २३५
28 नेपालमा कुन प्रजातिका बाघ गणना गरिन्छ? रोयल बङ्गाल
29 नेपालमा बाघ गणना कति वर्षमा हुन्छ? प्रत्येक ४ वर्षमा
30 नेपालमा बाघ गणना कहिलेदेखि सुरु? वि.स. २०६५
31 बाघ गणना दूत कसलाई नियुक्त गरिएको छ? महानायक राजेश हमाल
32 रामसार महासन्धी के हो? सन् १९७१ मा सिमसार संरक्षणका लागि अनुमोदित सन्धी
33 नेपालले रामसार महासन्धी कहिले अनुमोदन गर्‍यो? सन् १९८७, डिसेम्बर १७
34 विश्व सिमसार दिवस कहिले मनाइन्छ? फेब्रुअरी २
35 सिमसार दिवस कहिलेदेखि सुरु? विश्व: सन् १९८५, नेपाल: सन् १९९७
36 २०२२ को सिमसार दिवसको नारा? Wetlands Action for People and Nature
37 नेपालका रामसार सूचीमा सूचिकृत सिमसार क्षेत्र? १० वटा
38 पहिलो रामसार क्षेत्र? कोशिटप्पु वन्यजन्तु आरक्ष (सन् १९८७)
39 सबैभन्दा ठूलो रामसार क्षेत्र? पोखराका ९ ताल (१७५०० हेक्टर)
40 सबैभन्दा सानो रामसार क्षेत्र? माइपोखरी (०.९ वर्ग किमी)

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 285
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 339
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 78
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 98
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 106
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA