Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नुवाकोटमाथिको आक्रमण र विजय

  • Bikash Shrestha
  • June 17, 2025
  • 1160

नुवाकोटमाथिको आक्रमण र विजय

Attack and victory over Nuwakot

नुवाकोटमाथिको आक्रमण र विजय

पृथ्वीनारायण शाहले सन् १७४३ मा नुवाकोटमाथि पहिलो पटक आक्रमण गरे। त्यो समय नुवाकोट काठमाडौंका राजा जयप्रकाश मल्लको अधीनमा थियो। जयप्रकाश मल्लसँग गोर्खाली सेनाको भन्दा राम्रो र आधुनिक हतियारहरू भएकाले उक्त आक्रमण असफल भयो।

तर दोस्रो प्रयासमा, सन् १७४४ सेप्टेम्बर २५ तारिखको बिहान, गोर्खाली सेनाले त्रिशूली नदी पार गरी नुवाकोटको सबैभन्दा अग्लो स्थान ‘महामण्डल’ बाट दुईतिरबाट आक्रमण गरे। यस आक्रमणमा पृथ्वीनारायण शाहले नुवाकोटलाई आफ्नो नियन्त्रणमा लिए। सोही क्रममा उनले बेलकोटमाथि पनि विजय प्राप्त गरे।

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 218
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 262
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 70
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 90
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 103
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA