Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विक्रम सम्वत २००७ सालअघि नेपालको दैत्य सम्बन्ध भएका मुलुकहरू

  • Bikash Shrestha
  • August 29, 2025
  • 1975

विक्रम सम्वत २००७ सालअघि नेपालको दैत्य सम्बन्ध भएका मुलुकहरू

Countries with demonic relations with Nepal before Vikram Samvat 2007

 

वि.स. 2007 साल अघिसम्म नेपालको द्विपक्षीय सम्बन्ध भएका मुलुकहरू

क्रम मुलुक मिति टिप्पणी
पहिलो बेलायत सन् 1816 मार्च 4 (युरोपको पहिलो राष्ट्र)
दोस्रो अमेरिका सन् 1947 अप्रिल 25 (उत्तर अमेरिकाको पहिलो राष्ट्र)
तेस्रो भारत सन् 1947 जुन 13 (एसियाको पहिलो राष्ट्र)
चौथो फ्रान्स सन् 1949 अप्रिल 20  

2007 देखि हालसम्म द्विपक्षीय सम्बन्ध भएका मुलुकहरू

क्रम मुलुक मिति टिप्पणी
पाँचौं चीन सन् 1955 अगस्ट 1  
दशौं इजिप्ट सन् 1957 जुलाई 16 (आफ्रिकाको पहिलो राष्ट्र)
उन्नाइसौं अष्ट्रेलिया सन् 1960 फेब्रुअरी 15 (अष्ट्रेलियाको पहिलो राष्ट्र)
एकत्तिसौं अर्जेन्टिना सन् 1962 जनवरी 1 (दक्षिण अमेरिकाको पहिलो राष्ट्र)

नेपालसँग द्विपक्षीय सम्बन्ध कायम भएका विभिन्न महादेशका पहिलो मुलुकहरू

महादेश देश मिति
युरोप बेलायत सन् 1816
एशिया भारत सन् 1947 जुन 13
उत्तर अमेरिका अमेरिका सन् 1947 अप्रिल 25
अफ्रिका इजिप्ट सन् 1957 जुलाई 16
अष्ट्रेलिया अष्ट्रेलिया सन् 1960 फेब्रुअरी 15
दक्षिण अमेरिका अर्जेन्टिना सन् 1962 जनवरी 1

 

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 111
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 137
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 56
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 75
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 92
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA