Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

फिफा विश्वकप विजेता र उपविजेता तालिका

  • Ajnabee Khadka
  • February 08, 2026
  • 940

फिफा विश्वकप विजेता र उपविजेता तालिका

FIFA World Cup winners and runners-up table
वर्ष आयोजक राष्ट्र विजेता उपविजेता
१९३० उरुग्वे उरुग्वे अर्जेन्टिना
१९३४ इटाली इटाली चेकोस्लोभाकिया
१९३८ फ्रान्स इटाली हंगेरी
१९५० ब्राजिल उरुग्वे ब्राजिल
१९५४ स्विट्जरल्याण्ड पश्चिम जर्मनी हंगेरी
१९५८ स्वीडेन ब्राजिल स्वीडेन
१९६२ चिली ब्राजिल चेकोस्लोभाकिया
१९६६ इङ्गल्याण्ड इङ्गल्याण्ड पश्चिम जर्मनी
१९७० मेक्सिको ब्राजिल इटाली
१९७४ पश्चिम जर्मनी पश्चिम जर्मनी नेदरल्याण्ड्स
१९७८ अर्जेन्टिना अर्जेन्टिना नेदरल्याण्ड्स
१९८२ स्पेन इटाली पश्चिम जर्मनी
१९८६ मेक्सिको अर्जेन्टिना पश्चिम जर्मनी
१९९० इटाली पश्चिम जर्मनी अर्जेन्टिना
१९९४ संयुक्त राज्य अमेरिका ब्राजिल इटाली
१९९८ फ्रान्स फ्रान्स ब्राजिल
२००२ दक्षिण कोरिया / जापान ब्राजिल जर्मनी
२००६ जर्मनी इटाली फ्रान्स
२०१० दक्षिण अफ्रिका स्पेन नेदरल्याण्ड्स
२०१४ ब्राजिल जर्मनी अर्जेन्टिना
२०१८ रुस फ्रान्स क्रोएसिया
२०२२ कतार अर्जेन्टिना फ्रान्स

 

  • विश्वकपको इतिहासमा सबैभन्दा धेरै उपाधि जित्ने राष्ट्र: ब्राजिल - ५ पटक (१९५८, १९६२, १९७०, १९९४, र २००२)
  • इटाली र जर्मनी: यी दुई देशले ४-४ पटक विश्वकप जितेका,
  • अर्जेन्टिना: सन् २०२२ को विश्वकप जितेसँगै अर्जेन्टिना ३ पटक विजेता बनेको,
  • विश्वकै यस्तो एक मात्र राष्ट्र हो जसले सन् १९३० देखि हालसम्मका सबै २२ वटा संस्करणहरूमा सहभागिता जनाएको: ब्राजिल
  • हालसम्म ६ वटा राष्ट्रले आयोजक (Host) बनेकै वर्ष आफ्नै देशमा उपाधि जित्न सफल भएका छन्: उरुग्वे (१९३०), इटाली (१९३४), इङ्गल्याण्ड (१९६६), पश्चिम जर्मनी (१९७४), अर्जेन्टिना (१९७८), र फ्रान्स (१९९८)
  • सुरुमा विश्वकपको ट्रफीलाई 'भिक्टोरी' भनिन्थ्यो, पछि यसलाई फिफाका पूर्व अध्यक्षको सम्मानमा 'जुलिज रिमिट ट्रफी' नामाकरण गरिएको,
  • ब्राजिलका महान खेलाडी पेले तीन पटक (१९५८, १९६२, १९७०) विश्वकप जित्ने विश्वकै एक मात्र खेलाडी,
  • पहिलो विजेता: सन् १९३० को पहिलो विश्वकप विजेता उरुग्वे
  • धेरै पटक फाइनल पुग्ने: जर्मनी (८ पटक फाइनल पुगेर ४ पटक जितेको)

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1135
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

Koshi Pradesh, A.H.V. (Health Inspection), 2083/01/12
Past Questions

कोशी प्रदेश, अ.हे.व. (हेल्थ इन्सपेक्सन), २०८३/०१/१२

  • Aug 08, 2026
  • 65
NA.PRA.S.(Agriculture), 2083/04/23
Past Questions

ना.प्रा.स. (कृषि), २०८३/०४/२३

  • Aug 08, 2026
  • 77
Europe
Others

युरोप महादेश

  • Aug 07, 2026
  • 61
Karnali Province, A.E.W., Fourth Level - 2081/03/15
Past Questions

कर्णाली प्रदेश, अ.हे.व., चौथो तह - २०८१/०३/१५

  • Aug 07, 2026
  • 83
Largest and smallest countries of each continent
Others

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

  • Aug 06, 2026
  • 104
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA