Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

प्रथम पञ्चवर्षीय योजना (वि.सं. २०१३–२०१८)

  • Bikash Shrestha
  • July 06, 2025
  • 1351

प्रथम पञ्चवर्षीय योजना (वि.सं. २०१३–२०१८)

First Five Year Plan (2013–2018)

प्रथम पञ्चवर्षीय योजना (वि.सं. २०१३–२०१८)

प्रथम पञ्चवर्षीय योजना वि.सं. २०१३ साल आश्विन १ गतेदेखि सुरु भई वि.सं. २०१८ साल श्रावण मसान्तसम्म कार्यान्वयन भएको थियो।

उद्देश्यहरू

  1. उत्पादन र रोजगारीको वृद्धि गर्ने।

  2. विभेदरहित तरिकाले जनताको जीवनस्तरमा सुधार ल्याउने।

  3. भविष्यका योजनाका लागि आवश्यक पूर्वाधार तयार गर्ने र आर्थिक सर्वेक्षणहरू सम्पन्न गर्ने।

प्राथमिकता क्षेत्रहरू

  1. यातायात र सञ्चार

  2. सिँचाइ, ऊर्जा र वन

  3. कृषि तथा कृषिजन्य उत्पादन

  4. सामाजिक सेवा

  5. उद्योग, खानी र पर्यटन

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 212
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 236
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 69
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 85
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 100
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA