Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

Nepal Premier League

  • Ajnabee Khadka
  • December 22, 2024
  • 330

Nepal Premier League

Nepal Premier League

  • प्रतियोगिता: नेपाल प्रिमियर लिग (एन.पी.एल)
  • संस्करण: पहिलो
  • आयोजक: नेपाल क्रिकेट संघ (क्यान)
  • स्थान: कीर्तिपुरस्थित त्रि.वि. क्रिकेट मैदान
  • संचालन मिति: मंसिर १५, २०८१ देखि पुष ६ (सन् २०२४ नोवेम्बेर ३० देखि डिसेम्बर २१)
  • पहिलो खेल: जनकपुर बोल्ट्स बनाम विराटनगर किंग्स (८ विकेटले जनकपुर बोल्ट्स जितेको,)
  • प्रतियोगिताको स्वरूप: फ्रेन्चाइज टि-२० क्रिकेट
  • एनपीएलमा आठ फ्रेन्चाइज टिमले उपाधिका लागि प्रतिस्पर्धा गरेका: विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स
  • अन्तिम चरण/प्लेअफमा पुग्ने ४ समुह: सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, कर्णाली याक्स र जनकपुर बोल्ट्स
  • विजय टिम: जनकपुर बोल्ट्स (सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले जितेको,)
  • सर्वोत्कृष्ट खेलाडी: दिपेन्द्र सिंह ऐरी
  • इमर्जिंग प्लेयर अफ द टुर्नामेन्ट: विपिन शर्मा

नेपाल प्रिमियर लिग (एनपीएल) को बारेमा विविध जानकारी:

पहिलो विकेट लिने खेलाडी ललित राजवंशी (जनकपुर बोल्ट्स)
पहिलो अर्धसतक बनाउने र छक्का हान्ने मार्टिन गुप्टिल (न्यूजिल्याण्डका नागरिक)
पहिलो अर्धसतक बनाउने नेपाली खेलाडी अनिल शाह (जनकपुर बोल्ट्स)
पहिलो खेल जनकपुर बोल्ट्स बनाम विराटनगर किंग्स
खेलको कुल छक्का ३४१
पहिलो सतक हान्ने खेलाडी एंड्रीज़ गौस (पोखरा एभेन्जर्स)
एकमात्र सतक हान्ने खेलाडी एंड्रीज़ गौस (पोखरा एभेन्जर्स)
सर्वाधिक रन बनाउने तीन खेलाडी:

१. लाहिरू मिलन्था (अमेरिका) - २९३ रन

२. रवि बोपारा (इंग्ल्याण्ड) - २८६ रन

३. रोहित पौडेल (नेपाल) - २७९ रन

एकै खेलमा सर्वाधिक रन बनाउने:

१. एन्ड्रिज गौस (अमेरिका) - १०४ रन

२. रोहित पौडेल (नेपाल) - ९५ रन

सर्वाधिक विकेट लिने खेलाडी

१. स्कट कुग्गेलिजन (न्यु जि.) - १७ विकेट 

२. ललित राजवंशी (नेपाल) - १७ विकेट 

एकै खेलमा धेरै विकेट लिने खेलाडी

विलियम बोसिस्टो, अस्ट्रेलिया - ६ विकेट 

सर्वाधिक क्याच लिने खेलाडी

अनिल शाह - १२ क्याच

सर्वाधिक रन बनाउने टिम (१ खेलको)

विराटनगर किंग्स (लुम्बिनी लायन्स बिरुद्ध) - १९३ रन

सर्वाधिक लक्ष्य दिने टिम

लुम्बिनी लायन्सले बिराटनगरलाई - १९१ रन

सबैभन्दा कम रन बनाउने टिम

जनकपुर बोल्ट्स (सुदूरपश्चिम रोयल्स विरुद्धको खेल) - ५१ रन

सर्वाधिक रन अन्तरले जित्ने टिम

सुदूरपश्चिम रोयल्स (विराटनगर किंग्स विरुद्धको खेल) - ९० रन

सर्वाधिक विकेटले जित्ने टिम

पोखरा एभेन्जर्स (लुम्बिनी लायन्स विरुद्धको खेल) - १० विकेट

थोरै विकेटले जित्ने टिम

काठमाडौं गुर्खाज (विराटनगर किंग्स विरुद्धको खेल) - १ विकेट

सर्वाधिक छक्का हान्ने

जेम्स निशाम (जनकपुर वोल्ट्स) - २३ वटा

सर्वाधिक चौका हान्ने

लाहिरु मिलान्थ (जनकपुर वोल्ट्स) - ३५ वटा 

सर्वाधिक सतक बनाउने

एंड्रीज़ गौस (पोखरा एभेन्जर्स) - १ वटा 

सर्वाधिक अर्धसतक बनाउने

रबि बोपारा (चितवन राइनोज) - ३ वटा 

 

Categories

  • Current Affairs 560
  • Gorkhapatra 300
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

Biodiversity and Red Panda-Thar International Conference-2083
Current Affairs

जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन-२०८३

  • Apr 22, 2026
  • 0
Participatory Management: Thematic Q&A (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

सहभागितामूलक व्यवस्थापन : विषयगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 1
Public Service Preparation Special: Objective Question and Answer (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 54
United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 137
Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Apr 15, 2026
  • 96
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA