Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

शिक्षामा राणाहरूको योगदान

  • Ritisha Shakya
  • December 30, 2024
  • 422

शिक्षामा राणाहरूको योगदान

शिक्षामा राणाहरूको योगदान
शिक्षामा राणाहरूको योगदान
सर्वसाधारण जनताका छोरा छोरीले दरबार हाइस्कुल पढ्न दिने प्रधानमन्त्री  वीर शमशेर
नेपालमा महिला शिक्षाको सुरुवात कुन प्रधानमन्त्रीको पालामा  वीर शमशेर
नेपालमा महिला शिक्षाको सुरुवात गर्ने प्रेरित गर्ने व्यक्ति  गंगाबाई भारतीय महिला
भाषा पाठशालाको स्थापना गर्ने राणा प्रधानमन्त्री  देवशमशेर
देवशमशेरले आफ्नो सन् कालमा कति विद्यालयहरु स्थापना गराएका  57
सबै भन्दा धेरै स्कूल खोल्ने राणा प्रधानमन्त्री  देवशमशेर
भाषा पाठशालाको स्थापना गर्ने राणा प्रधानमन्त्री  देवशमशेर
सर्वप्रथम एस. एल.सी. पास गर्ने प्रधानमन्त्री  चन्द्र शमशेर
एस. एल.सी. बोर्डको स्थापना गर्ने प्रधानमन्त्री  जुद्ध शमशेर
नेपालको पहिलो शिक्षामन्त्री  नृपजंग राणा
स्कुलका पिता  पद्म शमशेर
किन स्कुलका पिता भनियो ? : यिनले थुप्रै स्कुलको स्थापना गरेका हुनाले  
अरुका कुरा छोड आफ्ना छोराछोरीलाई अङ्ग्रेजी पढाउ यो भनाइ कसको  जंगबहादुर

 

Categories

  • Current Affairs 559
  • Gorkhapatra 298
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 135
Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Apr 15, 2026
  • 96
The Sixth National Conference of Public Service Commissions concluded
Current Affairs

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • Apr 15, 2026
  • 149
Gorkhapatra begins publishing news in 48 languages
Current Affairs

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

  • Apr 14, 2026
  • 244
Major international organizations and their current heads
Others

प्रमुख अन्तर्राष्ट्रिय संघ-संगठन र तिनका वर्तमान प्रमुखहरू

  • Apr 14, 2026
  • 172
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA