Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

  • Ajnabee Khadka
  • April 14, 2026
  • 227

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

Gorkhapatra begins publishing news in 48 languages
  • थप भएको नयाँ भाषा (हरु): सन्थाल र हायु (४७ र ४८ औँ भाषाको रुपमा प्रकाशित हुने,)
  • ४७ र ४८ औँ भाषा कहिले देखि प्रकाशन सुरु: वि.सं. २०८३ वैशाख १
  • ४६ औँ भाषा: कुलुङ राई भाषा (वि.सं. २०८२ मंसिर १६)
  • हाल गोरखापत्र ४८ भाषामा समाचार प्रकाशन भइरहेको,
  • वि.सं. २०६४ असोज १ गतेबाट गोरखापत्रमा विभिन्न मातृभाषामा समाचार प्रकाशन सुरुवात भएको,

गोरखापत्रमा प्रकाशन हुने केही भाषा र प्रकाशन सुरुवात मिति:

क्र.सं. भाषा प्रकाशन सुरुवात मिति (वि.सं.)
४०. बझाङ्गी २०८० असार १७
४१. ह्योल्मो २०८० असार २०
४२. याक्खा २०८१ वैशाख २१
४३. डडल्धुरेली २०८१ वैशाख २१
४४. रानाथारु २०८१ कात्तिक ४
४५. वाम्बुले, राई २०८१ पुस ११
४६. कुलुङ, राई २०८२ मंसिर १६
४७. हायु २०८३ वैशाख १
४८. सन्थाल २०८३ वैशाख १

 

Categories

  • Current Affairs 559
  • Gorkhapatra 298
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 109
Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Apr 15, 2026
  • 74
The Sixth National Conference of Public Service Commissions concluded
Current Affairs

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • Apr 15, 2026
  • 113
Gorkhapatra begins publishing news in 48 languages
Current Affairs

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

  • Apr 14, 2026
  • 226
Major international organizations and their current heads
Others

प्रमुख अन्तर्राष्ट्रिय संघ-संगठन र तिनका वर्तमान प्रमुखहरू

  • Apr 14, 2026
  • 154
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA