लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न
- लोक सेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको छ? वि.सं. २०८२ चैत २९ र ३० गते
- लोक सेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन कहाँ सम्पन्न भएको छ? पोखरा, कास्की
- लोकसेवा आयोगहरूको आगामी सातौँ राष्ट्रिय सम्मेलन २०८३ फागुन २३ र २४ गते मधेश प्रदेशमा आयोजना गरिने तय भएको,
- लोक सेवा आयोगको पहिलो सम्मेलन कहाँ र कहिले सम्पन्न भएको हो? वि.सं. २०७७ फागुन २३ र २४ गते (काभ्रेको धुलिखेलमा)
लोकसेवा आयोगको अन्य सम्मेलन कहाँ र कहिले:
| सम्मेलन | मिति | स्थान |
| दोस्रो राष्ट्रिय सम्मेलन | २०७८ फागुन २३-२४ | रुपन्देही, लुम्बिनी |
| तेस्रो राष्ट्रिय सम्मेलन | २०७९ फागुन १९-२० | धनगढी, कैलाली |
| चौथो राष्ट्रिय सम्मेलन | २०८० फागुन २३-२४ | वीरेन्द्रनगर, सुर्खेत |
| पाँचौँ राष्ट्रिय सम्मेलन | २०८१ फागुन २३-२४ | मोरङको विराटनगर |