Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

चौथो पञ्चवर्षीय योजना (२०२७–२०३२)

  • Bikash Shrestha
  • July 07, 2025
  • 673

चौथो पञ्चवर्षीय योजना (२०२७–२०३२)

Fourth Five-Year Plan (2027–2032)

चौथो पञ्चवर्षीय योजना (२०२७–२०३२)

चौथो पञ्चवर्षीय योजना वि.सं. २०२७ मा सुरु भई वि.सं. २०३२ मा सम्पन्न भएको थियो।

उद्देश्यहरू

  • (क) उत्पादन वृद्धिमा अधिकतम जोड दिनु

  • (ख) विकासका आधारभूत आवश्यकताहरू पूरा गर्दै लैजानु

  • (ग) व्यापार विविधीकरण र व्यापार विस्तारमा विशेष महत्त्व दिनु

  • (घ) आर्थिक स्थिरता र विकास प्रक्रियामा गतिशीलता ल्याउनु

  • (ङ) श्रमशक्तिको अधिकतम उपयोग र जनसङ्ख्या नियन्त्रणमा ध्यान दिनु

  • (च) शोषणरहित समाज सिर्जनाको आधार तयार पार्नु

प्राथमिकता क्षेत्रहरू

  • (क) यातायात र सञ्चार

  • (ख) कृषि, भूमिसुधार तथा वन

  • (ग) उद्योग, वाणिज्य, खानी तथा विद्युत्

  • (घ) पञ्चायत, शिक्षा, स्वास्थ्य र अन्य सामाजिक सेवाहरू

  • (ङ) तथ्याङ्क प्रणालीको विकास

Categories

  • Current Affairs 559
  • Gorkhapatra 298
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 117
Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Apr 15, 2026
  • 83
The Sixth National Conference of Public Service Commissions concluded
Current Affairs

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • Apr 15, 2026
  • 127
Gorkhapatra begins publishing news in 48 languages
Current Affairs

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

  • Apr 14, 2026
  • 230
Major international organizations and their current heads
Others

प्रमुख अन्तर्राष्ट्रिय संघ-संगठन र तिनका वर्तमान प्रमुखहरू

  • Apr 14, 2026
  • 159
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA