Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राष्ट्रसंघ (League of Nation) सम्बन्धी महत्वपूर्ण तथ्यहरू

  • Ajnabee Khadka
  • December 04, 2025
  • 540

राष्ट्रसंघ (League of Nation) सम्बन्धी महत्वपूर्ण तथ्यहरू

Important facts about the League of Nations
विवरण तथ्य/जानकारी
प्रथम विश्व युद्धपछि गठन भएको अन्तर्राष्ट्रिय स्तरको संस्था राष्ट्रसंघ (League of Nation)
अवधारणाको विकास कर्ता तत्कालीन अमेरिकी राष्ट्रपति बुड्रो विल्सन
तत्कालीन अमेरिकी राष्ट्रपति बुड्रो विल्सनको प्रस्तावमा राष्ट्रसंघको स्थापना गर्ने प्रस्तावनामा हस्ताक्षर भएको २८ जनवरी सन् १९१९
राष्ट्रसंघको स्थापना सन् १९२० जनवरी १०
राष्ट्रसंघको पहिलो बैठक सन् १९२० जनवरी १६
राष्ट्रसंघको प्रधान कार्यालय स्विजरल्याण्डको जेनेभामा
राष्ट्रसंघका अंग ३ वटा अंग (सभा, परिषद् र सचिवालय)
कार्यालय संचालनका भाषा अङ्ग्रेजी, फ्रेन्च र स्पेनीस
राष्ट्रसंघको विघटन सन् १९४६ अप्रिल २०
राष्ट्रसंघको उपनाम Child of War
सन् १९३४ मा इक्वेडर यसमा सम्मिलित भएपछि जम्मा सदस्य राष्ट्रको संख्या ५८
राष्ट्रसंघको विघटन हुनुहुँदा राष्ट्रसंघका सदस्य संख्या ३२ राष्ट्रहरू (विकल्पमा ३५ पनि हुन सक्ने)
राष्ट्रसंघको विघटन हुनुअघि तीन जना महासचिवहरू रहेका
1. जेम्स इरिक ड्रोमण्ड (ब्रिटिस / सन् १९२०-१९३३) 
2. जोसेफ लुई एबनोल (फ्रेन्च / सन् १९३३-१९४०) 
3. सियन लेक्टर (आयरल्याण्ड / सन् १९४०-१९४६)

 

Categories

  • Current Affairs 559
  • Gorkhapatra 298
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 115
Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Apr 15, 2026
  • 82
The Sixth National Conference of Public Service Commissions concluded
Current Affairs

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • Apr 15, 2026
  • 122
Gorkhapatra begins publishing news in 48 languages
Current Affairs

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

  • Apr 14, 2026
  • 230
Major international organizations and their current heads
Others

प्रमुख अन्तर्राष्ट्रिय संघ-संगठन र तिनका वर्तमान प्रमुखहरू

  • Apr 14, 2026
  • 158
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA