Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

२००७ देखि २०१७ सालसम्मका प्रमुख घटनाक्रम

  • Bikash Shrestha
  • June 20, 2025
  • 1253

२००७ देखि २०१७ सालसम्मका प्रमुख घटनाक्रम

Major events from 2007 to 2017

२००७ देखि २०१७ सालसम्मका प्रमुख घटनाक्रम

२००७ सालको घोषणा र संयुक्त मन्त्रिमण्डलको गठन
दिल्ली सम्झौता पश्चात् २००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गरिएको ऐतिहासिक घोषणा भयो। घोषणा अनुसार:

  • क. जननिर्वाचित वैधानिक सभाले गणतन्त्रात्मक संविधान तयार गर्नेछ।

  • ख. संविधान नबनुन्जेल अन्तरिम मन्त्रिमण्डल गठन गरिनेछ, जसमा राणा पक्षका ५ र नेपाली काँग्रेसका ५ जना मन्त्री रहनेछन्।

  • ग. २००७ चैत २० भित्र सबै राजनीतिक बन्दीलाई आममाफी दिइनेछ र खोसिएको सम्पत्ति फिर्ता दिइनेछ।

तर, राणा र काँग्रेस सम्मिलित संयुक्त सरकार नौ महिनाभन्दा बढी टिक्न सकेन र २००८ साल कात्तिक २५ गते विघटन भयो।

Categories

  • Current Affairs 559
  • Gorkhapatra 298
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 118
Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Apr 15, 2026
  • 84
The Sixth National Conference of Public Service Commissions concluded
Current Affairs

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • Apr 15, 2026
  • 128
Gorkhapatra begins publishing news in 48 languages
Current Affairs

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

  • Apr 14, 2026
  • 230
Major international organizations and their current heads
Others

प्रमुख अन्तर्राष्ट्रिय संघ-संगठन र तिनका वर्तमान प्रमुखहरू

  • Apr 14, 2026
  • 159
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA