Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका राष्ट्रिय चिज वस्तुहरू

  • Ritisha Shakya
  • April 20, 2025
  • 1812

नेपालका राष्ट्रिय चिज वस्तुहरू

National Symbols of Nepal

नेपालका राष्ट्रिय चिज वस्तुहरू

नेपालका राष्ट्रिय चिज वस्तुहरू घोषणा मिति
राष्ट्रिय चिन्ह : नेपालको निशाना छाप
(निशाना छापको आधार भागमा नेपाल को प्रमुख खाद्यान्न बाली  धानको २ वटा बाला र लैगिक सम्मान्यता र सहकार्यता दर्शाउनको लागि महिला र पुरुषको हात मिलाएको तस्बिर इकित, शिरमा नेपालको झन्डा, laligurash को दुवैतर्फ ७/७ ओटा गरी १४ वटा माला, निलो सेता सगरमाथा, सेता नेपालको नक्सा र वाणि जननी जन्मभूमिश्च स्वर्गादपी गरियसि रहेको छ )
वि.सं. २०६३ पुष १५ गते (२०७७  जेठ ३१  गते संशोधन भई चुचे नक्सासहितको भएको)

राष्ट्रिय जनावर : गाई
राष्ट्रिय पन्छी : डाँफे
राष्ट्रिय फूल : लालीगुराँस
राष्ट्रिय रङ : सिम्रिक

वि.सं. २०१९ असार २० गते
श्री ५ महेन्द्र वीर विक्रम शाहले
राष्ट्रिय झण्डा : सिम्रिक रङको भुई र गाढा निलो रङको किनार भएको दुुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बिचमा सोह्र कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको झण्डा वि.सं. २०१९ पौष ६ गते
राष्ट्रिय गान : "सयौं थुँगा फूलका हामी एउटै माला नेपाली" वि.सं. २०६४ साउन १८ गते
राष्ट्रिय पोशाक : दौरा सुरुवाल र गुण्य चोली  
राष्ट्रिय खेल : भलिबल
वि.सं. २०७४ जेठ ८ गते
राष्ट्रिय फल : सुन्तला
वि.सं. २०८० चैत्र ३०
 

कसलाई के को अवतार मानिन्छ ?

  • वासूदेव र रोहिणीका पुत्र बलरामलाई के को अवतार मानिन्छ ? → शेषनाग

  • वेदव्यासलाई के को अवतार मानिन्छ ? → विष्णु

  • कामा र कुकुरलाई के का दूतका रूपमा पूजा गरिन्छ ? → यमराज

के मा कसको प्रशंसा गरिएको छ ?

  • ऋग्वेदमा सबैभन्दा बढी कसको प्रशंसा गरिएको छ ? → इन्द्र

  • ऋग्वेदमा सबभन्दा बढी प्रशंसा गरिएको नदी कुन हो ? → सरस्वती

  • गायत्री मन्त्रमा कुन देवताको प्रशंसा गरिएको छ ? → सूर्य

कही धर्म र देश ?

  • शिन्तो धर्म कुन देशको धर्म हो ? → जापान

  • ताओ धर्म कुन देशको धर्म हो ? → चीन

सारथी

  • धृतराष्ट्रका सारथी को हुन् ? → सञ्जय

  • अयोध्याका राजा दशरथका सारथी, मन्त्री र सल्लाहकार को थिए ? → सुमन्त्र

  • इन्द्रको सारथी ? → भावती

  • विष्णुको सारथी ? → दारुक

के कुनमा छ ?

  • गायत्री मन्त्र के मा छ ? → ऋग्वेदमा

  • श्रीमद्भगवत गीता महाभारतको कुन पर्व अन्तर्गत पर्छ ? → भीष्म पर्व

  • चण्डी पुजा (दुर्गा सप्तसती) कुन पुराणमा पदर्छ ? → मार्कण्डय पुराण

कुन ऋषिको जन्म को बाट ?

    • वशिष्ठ ऋषिको जन्म → वेश्याबाट
    • भारद्वाजको जन्म → सुद्रिनीबाट
    • व्यासको जन्म → मत्स्यगन्धा - माझिकी छोरीबाट

Categories

  • Current Affairs 559
  • Gorkhapatra 298
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 132
Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Apr 15, 2026
  • 96
The Sixth National Conference of Public Service Commissions concluded
Current Affairs

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • Apr 15, 2026
  • 142
Gorkhapatra begins publishing news in 48 languages
Current Affairs

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

  • Apr 14, 2026
  • 241
Major international organizations and their current heads
Others

प्रमुख अन्तर्राष्ट्रिय संघ-संगठन र तिनका वर्तमान प्रमुखहरू

  • Apr 14, 2026
  • 171
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA