Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा योजनाबद्ध विकास

  • Bikash Shrestha
  • July 03, 2025
  • 961

नेपालमा योजनाबद्ध विकास

Planned Development in Nepal

नेपालमा योजनाबद्ध विकास
नेपालमा योजनाबद्ध विकास भनेको निश्चित लक्ष्य र उद्देश्यहरू प्राप्त गर्न निश्चित समयावधिभित्र केन्द्रीय अधिकारीहरूद्वारा नियोजित रूपमा गरिने अर्थतन्त्रको नियन्त्रण तथा निर्देशन हो। यसको उद्देश्यहरूमा पूर्ण रोजगार प्राप्ति, गरिबी घटाउने, असमानता कम गर्ने, साधनस्रोतको सदुपयोग गर्ने, आर्थिक विकासको गति तीव्र बनाउने, सन्तुलित विकासलाई प्रोत्साहन गर्ने, आत्मनिर्भरताको दिशा तर्फ अग्रसर हुने र सामाजिक सुरक्षा तथा आर्थिक स्थिरता प्रदान गर्ने कुरा पर्दछन् । नेपालमा योजनाबद्ध विकासको इतिहास धेरै पुरानो भने होइन। १०४ वर्षसम्म नेपालको शासन राणा शासकहरूको हातमा भए पनि योजनाबद्ध विकासका लागि खासै प्रयास भएनन्। यद्यपि, राणा प्रधानमन्त्री जुद्धशमशेरले २० वर्षे योजनाको घोषणा गरेका थिए, तर त्यसलाई कार्यान्वयनमा ल्याउन सकेनन् । २००७ सालपछि राजनीतिक स्थिरता र स्पष्ट दिशाको अभावका कारण आर्थिक योजना तुरुन्तै सुरु गर्न नसकिए पनि यस सम्बन्धमा पर्याप्त गृहकार्य भयो। २००८ सालमा पहिलो पटक बजेटको व्यवस्था गरियो। अन्ततः वि.सं. २०१३ सालदेखि नेपालमा योजनाबद्ध विकासको औपचारिक थालनी भएको हो।

Categories

  • Current Affairs 559
  • Gorkhapatra 298
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 118
Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Apr 15, 2026
  • 84
The Sixth National Conference of Public Service Commissions concluded
Current Affairs

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • Apr 15, 2026
  • 127
Gorkhapatra begins publishing news in 48 languages
Current Affairs

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

  • Apr 14, 2026
  • 230
Major international organizations and their current heads
Others

प्रमुख अन्तर्राष्ट्रिय संघ-संगठन र तिनका वर्तमान प्रमुखहरू

  • Apr 14, 2026
  • 159
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA