Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल सरकारको वैधानिक कानून, २००४

  • Bikash Shrestha
  • June 25, 2025
  • 582

नेपाल सरकारको वैधानिक कानून, २००४

Statutory Law of the Government of Nepal, 2004

नेपाल सरकारको वैधानिक कानून, २००४

वि.सं. २००४ साल माघ १३ गते विशालनगर दरबारबाट घोषणा गरिएको "नेपाल सरकारको वैधानिक कानून, २००४" नेपालकै पहिलो संविधान हो। यो संविधान वि.सं. २००५ साल वैशाख १ गतेदेखि लागू हुने घोषणा गरिएको थियो।

तर लागू हुनुअघि नै, वि.सं. २००४ फागुन १८ गते प्रधानमन्त्री पद्म शमशेर जबराले भारत प्रवासमा रहँदै राजीनामा दिए। उनका उत्तराधिकारी मोहन शमशेर जनतालाई अधिकार दिन इच्छुक थिएनन्, जसका कारण यो संविधान कहिल्यै लागू हुन सकेन।

यस संविधानको मस्यौदा तयार गर्न भारतका तीन जना संविधान विशेषज्ञहरू – श्रीप्रकाश, डा. रामउग्र सिंह, र रघुनाथ सिंह – लाई नेपाल बोलाइएको थियो।

यो वैधानिक कानूनले देशमा व्यापक परिवर्तन ल्याउने लक्ष्य राखेको थियो। संविधानमा जम्मा ६ भाग, ६८ धारा र १ अनुसूची थिए।

Categories

  • Current Affairs 559
  • Gorkhapatra 298
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 118
Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Apr 15, 2026
  • 84
The Sixth National Conference of Public Service Commissions concluded
Current Affairs

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • Apr 15, 2026
  • 128
Gorkhapatra begins publishing news in 48 languages
Current Affairs

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

  • Apr 14, 2026
  • 230
Major international organizations and their current heads
Others

प्रमुख अन्तर्राष्ट्रिय संघ-संगठन र तिनका वर्तमान प्रमुखहरू

  • Apr 14, 2026
  • 159
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA