Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

दशौं पञ्चवर्षीय योजना (२०५९–२०६४)

  • Bikash Shrestha
  • July 15, 2025
  • 572

दशौं पञ्चवर्षीय योजना (२०५९–२०६४)

Tenth Five-Year Plan (2059–2064)

दशौं पञ्चवर्षीय योजना (२०५९–२०६४)

उद्देश्य

१. दीर्घकालीन उद्देश्य:

  • गरिबीबाट मुक्त, सुसंस्कृत, आधुनिक र प्रतिस्पर्धात्मक क्षमतायुक्त जनसमाज निर्माण गर्नु।

२. अल्पकालीन उद्देश्य:

  • सरकार, स्थानीय निकाय, गैरसरकारी क्षेत्र, निजी क्षेत्र र नागरिक समाजको संयुक्त सहभागितामा उपलब्ध स्रोतसाधनको उचित परिचालन गर्दै आर्थिक अवसर र रोजगारीको विस्तार गर्नु।

  • सशक्तीकरण, मानवीय विकास, सुरक्षा र लक्षित कार्यक्रममार्फत महिला, दलित, दुर्गम क्षेत्रका बासिन्दा तथा अति गरिब र पछाडि परेका वर्गको स्रोत र आर्थिक उपलब्धिमा पहुँच बढाउँदै आर्थिक, सामाजिक र मानवीय सूचकाङ्क सुधार गर्नु र गरिबी घटाउनु।

विशेष प्राथमिकता दिइएका क्षेत्रहरू

दशौं योजनाले राष्ट्रिय प्राथमिकता, विद्यमान समस्या र विकास सम्भावनाका आधारमा निम्न क्षेत्रहरूलाई विशेष जोड दिएको छः

क) कृषि विकास – प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र जैविक विविधताको संरक्षण।
ख) ग्रामीण पूर्वाधार र ऊर्जा विकास।
ग) जनसङ्ख्या व्यवस्थापन, सामाजिक सेवा र आधारभूत सामाजिक सुरक्षा।
घ) निजी क्षेत्रको भूमिका वृद्धि – पर्यटन, जलस्रोत, सूचना प्रविधि, उद्योग र व्यापार क्षेत्रको विकास।
ङ) मानवीय संसाधन विकास र महिला सशक्तीकरण।
च) दलित, जनजाति र विपन्न वर्गको उत्थान – रोजगारी र आधारभूत सुरक्षाका लागि लक्षित कार्यक्रम।
छ) स्थानीय विकास र गैरसरकारी तथा सामुदायिक संस्थाहरूको सुदृढीकरण।
ज) दुर्गम क्षेत्र र क्षेत्रगत विकासमा जोड।
झ) ग्रामीण प्रविधिमा सुधार र उच्च प्रविधिको प्रयोग।
ञ) सुशासनको प्रत्याभूति र सुदृढीकरण।
ट) पर्यावरण संरक्षण र प्रवर्द्धन।
ठ) राष्ट्रिय र क्षेत्रीय पूर्वाधारहरूको विकास।

रणनीतिहरू

१. उच्च, दिगो र समावेशी आर्थिक वृद्धि सुनिश्चित गर्नु।
२. सामाजिक क्षेत्र र पूर्वाधार विकासमा जोड दिनु।
३. लक्षित कार्यक्रमहरू लागू गरी पछाडि परेका वर्गको उत्थान गर्नु।
४. सुशासनलाई प्रत्याभूत र सुदृढ गर्नु।

Categories

  • Current Affairs 559
  • Gorkhapatra 298
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 117
Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Apr 15, 2026
  • 83
The Sixth National Conference of Public Service Commissions concluded
Current Affairs

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • Apr 15, 2026
  • 127
Gorkhapatra begins publishing news in 48 languages
Current Affairs

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

  • Apr 14, 2026
  • 230
Major international organizations and their current heads
Others

प्रमुख अन्तर्राष्ट्रिय संघ-संगठन र तिनका वर्तमान प्रमुखहरू

  • Apr 14, 2026
  • 159
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA