हप्तामा दुई दिन सार्वजनिक बिदा
- हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय : वि.सं. २०८९ चैत २२
- सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय वि.सं. २०८९ चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको,
- निर्णयको कारण: मुख्यतया इन्धनको बढ्दो मूल्य र खपत कम गर्ने उद्देश्यले यो निर्णय लिइएको जनाइएको,
- हप्तामा दुई दिन सार्वजनिक बिदा लागू हुने मिति: वि.सं. २०८९ चैत २३ बाट
- कार्यालय समय: बिदाको क्षतिपूर्ति गर्न सरकारी कार्यालयहरूको समय परिवर्तन गरी बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म कायम गरिएको,
- लागू हुने क्षेत्र: यो नियम सरकारी कार्यालयहरूका साथै शिक्षण संस्थाहरूमा पनि लागू हुने,
- निर्णय गर्ने व्यक्ति: प्रधानमन्त्री बालेन्द्र शाह
- हप्तामा शनिबार बिदा दिने चलन: भीम शमसेरको पालामा (सरकारी कार्यालय समय १० - ४ कायम पनि भीम शमसेरकै पालामा भएको,)