Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व सहरीकरण सम्भावना २०२५

  • Ajnabee Khadka
  • December 03, 2025
  • 522

विश्व सहरीकरण सम्भावना २०२५

World Urbanization Prospects 2025
  • यो प्रतिवेदनले पहिलो पटक "सहरीकरणको डिग्री" (Degree of Urbanization) विधि प्रयोग गरी विश्वव्यापी जनसाङ्ख्यिकीय परिवर्तनहरूको विश्लेषण गरेको,
  • सन् २०२५ मा सहर (City) मा बसोबास गर्ने जनसंख्या - ४५%
  • सन् २०२५ मा नगर (Towns) बसोबास गर्ने जनसंख्या - ३६%
  • सन् २०२५ मा ग्रामीण क्षेत्र (Rural Areas) बसोबास गर्ने जनसंख्या - १९%
  • १० लाखभन्दा बढी जनसंख्या भएका मेगासिटीजको संख्या सन् १९७५ मा ८ वटा बाट बढेर २०२५ मा ३३ पुगेको,  (सन् २०५० सम्ममा यो संख्या ३७ पुग्ने अनुमान,)
  • सबैभन्दा धेरै मेगासिटीज भएको महादेश - एसिया (३३ मध्ये १९ वटा मेगासिटीज)

विश्व सहरीकरण सम्भावना २०२५ अनुसार विश्वका ठूला सहरहरू:

क्रम सङ्ख्या (Rank) सहरको नाम  देश जनसङ्ख्या (करोडमा)
१ जकार्ता (Jakarta) इन्डोनेसिया (Indonesia) ४.१९
२ ढाका (Dhaka) बंगलादेश (Bangladesh) ३.६६
३ टोकियो (Tōkyō/Tokyo) जापान (Japan) ३.३४
४ नयाँ दिल्ली (New Delhi) भारत (India) ३.०२
५ शाङ्घाई (Shanghai) चीन (China) २.९६
६ ग्वाङ्झाओ (Guangzhou) चीन (China) २.७६
७ अल-काहिराह (काइरो) (Al−Qāhirah/Cairo) इजिप्ट (Egypt) २.५६
८ मनिला (Manila) फिलिपिन्स (Philippines) २.४७
९ कोलकाता (Kolkata) भारत (India) २.२५
१० सियोल (Seoul) गणतन्त्र कोरिया (Republic of Korea) २.२५

 

Categories

  • Current Affairs 559
  • Gorkhapatra 298
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 115
Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Apr 15, 2026
  • 82
The Sixth National Conference of Public Service Commissions concluded
Current Affairs

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • Apr 15, 2026
  • 122
Gorkhapatra begins publishing news in 48 languages
Current Affairs

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

  • Apr 14, 2026
  • 230
Major international organizations and their current heads
Others

प्रमुख अन्तर्राष्ट्रिय संघ-संगठन र तिनका वर्तमान प्रमुखहरू

  • Apr 14, 2026
  • 158
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA