Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others Nepal Police

नेपाल प्रहरीमा महिलाहरूको सेवा, सहभागिता र उपलब्धि सम्बन्धी प्रमुख तथ्य तथा तथ्याङ्कहरू (प्रहरी लोकसेवा blog #२)

  • Ajnabee Khadka
  • May 23, 2026
  • 1905

नेपाल प्रहरीमा महिलाहरूको सेवा, सहभागिता र उपलब्धि सम्बन्धी प्रमुख तथ्य तथा तथ्याङ्कहरू (प्रहरी लोकसेवा blog #२)

Key facts and figures regarding the service, participation and achievements of women in the Nepal Police (Police Public Service #2)
शीर्षक/विषय
प्रमुख तथ्य र तथ्याङ्कहरू
कुल मौजुदा महिला जनशक्ति (आ.व.२०८१/०८२)
९,२९९ (१२.४५ प्रतिशत)
पहिलो महिला प्रहरी भर्ना
चैत्यमाया डंगोल (वि.सं. २००८/०३/०१) 
पहिलो महिला प्रहरी निरीक्षक
पविता देवी कुइकेल (वि.सं. २०१२/०८/२९) 
पहिलो महिला प्रहरी नायव महानिरीक्षक (DIGP)
पार्वती थापा (वि.सं. २०६५/०८/११) 
जनपदतर्फ पहिलो महिला प्रहरी अतिरिक्त महानिरीक्षक (AIGP)
पूजा सिंह (वि.सं. २०७९/०२/२३) 
प्राविधिकतर्फ पहिलो महिला प्रहरी अतिरिक्त महानिरीक्षक (AIGP)
डा. दुर्गा थापा पुन (वि.सं. २०७५/०७/२५) 
संयुक्त राष्ट्र संघ (UN) मिसनमा कुल सहभागिता
८५२ जना (FPU (Formed Police Unit): ६४६ र UNPOL (United Nations Police): २०६) 
सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरी अधिकारी
कुन्जाङ छोपेल शेर्पा (सन् २०२५ मे १९) 
पहिलो महिला प्रहरी गुल्म (Female Police Company)
वि.सं. २०४०/१०/२३ मा १३१ जनाको जनशक्ति सहित स्थापना
महिला प्रहरी ट्राफिक इकाई स्थापना
वि.सं. २०५३/११/१५ मा ५५ जनाको दरबन्दी सहित स्थापना
महिला तथा बालबालिका सेवा केन्द्र (WCSC) स्थापना
वि.सं. २०६०
पहिलो राष्ट्रिय महिला प्रहरी सम्मेलन (WPC)
वि.सं. २०८० (सन् २०२३) 
नेपाल प्रहरीको लैङ्गिक नीति (Gender Policy) परिमार्जन
वि.सं. २०८१ 

 

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 54
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 82
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 20
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 111
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 50
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA