Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

मृत्यु संस्कार

  • Ritisha Shakya
  • January 23, 2025
  • 508

मृत्यु संस्कार

मृत्यु संस्कार
मृत्यु संस्कार  

मृतकको नाममा चौतारो बनाउने चलन 

थामी

मृतकको सुध्दयाँई गर्दा चौतारो बनाउने चलन 

लिम्बु

मृतकको चिहान माथि मृतकको खटिया उत्तानो पारेर राख्ने चलन 

माझी

मृतकको दाहसंस्कार गर्दा अनिवार्य डोटीको खाट चाहिने 

सतार

लासलाई गाडिसकेपछि मलामीहरु चिहान वरिपरी बसेर रक्सी पिउने चलन 

कुशवाडिया

लासलाई बाँदर मार्ने जालमा बेर्छेर गाड्ने जाती 

राउटे

आफुहरु बसी रहेको ठाउँमा कसैको मृत्यु हुदाँ आगो लगाई बसाई सान्ने जाती 

राउटे

महिलाको लासलाई तेल लगाएर गाड्ने चलन 

धिमाल

मृतकको दाहसंस्कार गर्दा कुखुराको चल्लासँग लाश गाड्ने चलन 

सतार

ससुराको मृत्यु हुदा बुहारीसम्म विधवा हुने परम्परा 

सतार

मृतकको केश र नडलाई अस्तु मानी नदीमा बगाउने जाती 

सतार

राई जातिले वर्षको एकपटक गर्ने श्राद्धलाई 

थोमाङ्वा

शेर्पा जातीले गर्ने श्राद्धलाई 

छेवा

शेर्पा जातीको चिहान माथी बनाइएको स्मारकलाई 

माने स्मारक

थकाली जातिले पिण्ड दिने कार्यलाई 

खिमी

गुरुङ जातिमा गरिने काजक्रियालाई 

अर्घा

लिम्बु जातीले वर्षको एक पटक गर्ने पितृ पूजालाई 

तोङ्सीङ

मृत्यु संस्कार गर्दा 108 बत्ति बाल्ने (ग्याम्जा) चलन 

तामाङ

मृत्यु संस्कारमा घेवा गर्ने चलन 

तामाङ

तामाङ जातीले मृत्यु संस्कारमा घेवा गर्दा 108 बत्ति बाल्ने कार्यलाई 

ग्याम्जा

 

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 273
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 323
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 77
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 98
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 105
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA